धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल
सोमबार, साउन २१, २०८१
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, जात्रामा को–को पुगे ?
सोमबार, साउन २१, २०८१
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट गुठी संस्थानका प्रमुखले भोेटो देखाउने परम्परा छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई हैन कामलाई प्राथमिकता दिनुपर्छ : शर्मा
आइतबार, साउन २०, २०८१
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भाषणलाई हैन कर्मलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह सम्पन्न
आइतबार, साउन २०, २०८१
नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोह सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष एवम् बाग्मती प्रदेशका खानेपानी मन्त्री श्याम बहादुर खड्काको प्रमुख आतिथ्यमा शनिबार उक्त दिक्षान्त समारोह सम्पन्न भएको हो ।
३.४७१ अर्ब डलरले घट्यो भारतको विदेशी मुद्रा सञ्चिति
आइतबार, साउन २०, २०८१
भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर ६६७.३८६ बिलियन डलर पुग्ने भारतीय रिजर्भ बैंक (आरबीआई) को साप्ताहिक तथ्याङ्कले सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्र कुनै असन्तुष्टि छैन : विमलेन्द्र निधी
आइतबार, साउन २०, २०८१
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
आइतबार, साउन २०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
फेरि फसे उपेन्द्र यादव ! जताततै खतरा
आइतबार, साउन २०, २०८१
जनता समाजवादी पार्टी नेपाललाई प्रधानमन्त्री केपी ओलीले महत्व नदिँदा सत्ता पक्षमा रहेको जसपा अलमलमा परेको छ ।
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल
आइतबार, साउन २०, २०८१
७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ ।
भलिवलमा चिनाउँदै नेपालः भारतमाथि ऐतिहासिक जित
आइतबार, साउन २०, २०८१
फुटवलको क्षेत्रमा नेपालले खासै प्रगति गर्न नसके पनि पछिल्लो समय क्रिकेटमा राम्रो छाप पार्न सकेको छ । यू १९ विश्वकपमा समेत पुगेर नेपालले क्रिकेटमा बलियो सम्भावना देखाइसकेको छ । क्रिकेटमा जस्तै पछिल्लो समय भलिवल खेलको प्रदर्शन पनि उत्कृष्ट बन्दै गएका छ ।


