News 24 Television
ओलीको २५ बुँदे निर्देशन, ५ बजेपछि बैठक राखेर भत्ता नलिन चेतावनी 
ओलीको २५ बुँदे निर्देशन, ५ बजेपछि बैठक राखेर भत्ता नलिन चेतावनी  सरकारको स्थायित्वमा भर नभएकै कारण कर्मचारीतन्त्र नेतृत्वप्रति खास जिम्मेवार बन्न खोज्दैनन् । सरकार बन्ने र भत्किनेक्रम अविछिन्न चल्ने भएकाले कर्मचारीतन्त्रमा बढेको मनोबललाई जनताको पक्षमा काम गर्न उद्दत बनाउने गरि सरकारले काम गर्न सकेको पाइन्न । 
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार
सुनसान बन्दैछ देशकै ठूलो मेची भन्सार केहीवर्ष अघिसम्म भीडभाड र खचाखच रहने पूर्वको ठूलो भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टा अहिले सुनसान छ ।
कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था
कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ । 
पहिरोको चपेटामा भारतको केरला 
पहिरोको चपेटामा भारतको केरला  मनसुन सुरु भएसँगै बाढीपहिरो जस्ता प्राकृतिक प्रकोले दैनिकजसो मानिसहरु ज्यान गुमाउँदै आएका छन् । नेपालमै पनि यसै मनसुनमा सयौंले ज्यान गुमाइसकेका छन् । 
संस्थागत विद्यालयले टेरेनन् बालेनको छात्रवृत्ति
संस्थागत विद्यालयले टेरेनन् बालेनको छात्रवृत्ति हरेक विद्यालयले कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्याको १० प्रतिशत अनिवार्य रुपमा पूर्ण छात्रवृत्ति दिनुपर्ने कानूनमै ब्यवस्था छ । तर संस्थागत विद्यालयहरुले पहुँचवालालाई आफूखुशी छात्रवृत्ति दिने गरेपछि गत वर्षदेखि काठमाडौं महानगरपालिका आफैले छात्रवृत्ति परीक्षा लिएर सिफारिस गर्ने गरेको छ । 
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा 
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा  कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा रहेका अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । मंगलबार नगरपालिकाले रोड करमा चर्को शुल्क लगाएको भन्दै अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । नगरपालिकाले एउटा अटोबाट दैनिक ५० रुपैयाँ रोड कर उठाउने ठेक्का खोलेको छ । 
ट्रमा सेन्टरमा अत्याधुनिक 'अपरेसन थिएटर' 
ट्रमा सेन्टरमा अत्याधुनिक 'अपरेसन थिएटर'  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगत काठमाडौंको मुटुमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर संचालनमा आएका छन्। म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएका अत्याधुनिक मोडुलर अपरेसन थिएटरको हालै स्वास्थ्य तथा जनसंख्या मंत्री प्रदिप पौडेलले उद्घाटन गरेका छन्।
नेपाली राष्ट्रिय बहस टोली  विश्व वरियताको १०औं स्थानमा
नेपाली राष्ट्रिय बहस टोली  विश्व वरियताको १०औं स्थानमा नेपाली राष्ट्रिय बहस टोली सर्बियामा बिहिबार सम्पन्न वर्ल्ड स्कुल्स डिबेट च्याम्पियनशिप (डब्लुएसडीसी) मा विश्वकै पन्ध्रौँ उत्कृष्ट कायम भएको छ । साथै अंग्रेजी दोस्रो भाषाका रुपमा प्रयोगमा रहेका देशहरूको वरियता सूचीमा विश्व वरियतामा १०औं स्थानमा पर्न सफल भएको छ ।
क्रान्ति पराजुलीको 'प्रिय स्वप्नद्रष्टा'को चर्चा झापामा
क्रान्ति पराजुलीको 'प्रिय स्वप्नद्रष्टा'को चर्चा झापामा उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रष्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक एवं लेखक तीर्थ सिग्देलले सहजीकरण गरेका थिए भने वक्ताहरूले कृतिगत बहस/चर्चा गरेका थिए ।
Weather Update