News 24 Television
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
सप्तकोशीका ४१ ढोका खोलिए
सप्तकोशीका ४१ ढोका खोलिए सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । 
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । 
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । 
रास्वपा संसदीय दलको बैठक स्थगन
रास्वपा संसदीय दलको बैठक स्थगन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।
बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न
बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । 
एमाले संसदीय दलको बैठक आइतबार
एमाले संसदीय दलको बैठक आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । 
आजको मौसम देशभर वर्षा 
आजको मौसम देशभर वर्षा  मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।
नयाँ समीकरणमा चीन र भारतको चासो के ? कसको कस्तो सक्रियता ? 
नयाँ समीकरणमा चीन र भारतको चासो के ? कसको कस्तो सक्रियता ?  सत्ता गठबन्धनमा आउन लागेको फेरबदलले नेपालको छिमेक सम्बन्धमा पनि समस्या निम्तिने खतराहरु औल्याउन थालिएका छन् । 
सत्ता गठबन्धन फेरिने भएपछि उद्योगी व्वयसायी उत्साहित
सत्ता गठबन्धन फेरिने भएपछि उद्योगी व्वयसायी उत्साहित संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यको सहमतिसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने अपेक्षा नीजि क्षेत्रको छ ।
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ?
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ? वर्षायाम सुरु भएसंगै बाढी, पहिरो, लगाएत प्राकृतिक विपत्तिका साथै चट्याङका कारण पनि मुलकुले ठूलो क्षति व्यहोर्नु पर्छ । 
Weather Update