News 24 Television
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो जित निकाल्दै १४ वर्षपछि सत्तामा फर्किएको छ ।
ऐन बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने
ऐन बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले एक बर्ष सम्म व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोष ऐन’ बनाउदा नसक्दा १ अर्ब रकम फ्रिज हुने भएको छ । 
 बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने 
 बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने  केयर स्टाररको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसदका कुल ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ । 
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
सुनको मूल्य तोलामा रु एक सयले वृद्धि
सुनको मूल्य तोलामा रु एक सयले वृद्धि स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।
बर्खा लाग्नेबित्तिकै पोखरामा टुसा खोज्नेको ताँती 
बर्खा लाग्नेबित्तिकै पोखरामा टुसा खोज्नेको ताँती  वर्षायामको सुरुवातसँगै पोखराका बजारहरुमा सामान्य समयमा पाक्ने तरकारीभन्दा फरक स्वादको तरकारी पाक्ने गर्छ । माछापुच्छ्रे्र र अन्नपुर्ण हिमालको फेदमा पाइने त्यो तरकारीको नाम हो, टुसा । पछिल्ला वर्षहरुमा टुसाको तरकारीको माग उच्च छ । टुसालाई पोखराको मौसमी तरकारीको रुपमा समेत ब्राण्डिङ गर्न थालिएको छ ।
Weather Update