News 24 Television
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
सङ्खुवासभामा पहिरोले तीन घर बगायो सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रतिनिधिसभा बैठक (लाइभ)
पाथीभरा क्षेत्रमा वृक्षरोपण
पाथीभरा क्षेत्रमा वृक्षरोपण ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ ।  मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै छन् । 
विज्ञापन एजेन्सी  र मिडियाका छाता संगठनबीच आचारसंहिता लागु गर्ने  सम्झौता
विज्ञापन एजेन्सी र मिडियाका छाता संगठनबीच आचारसंहिता लागु गर्ने सम्झौता नेपाल विज्ञापन संघ (आन),राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालको आचारसंहिता सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बुधवार आनका महासचिव कृष्णप्रसाद घिमिरे, नानका महासचिव आशिष खड्का, मिडिया सोसाइटीका महासचिव मदन लम्साल र मिडिया एलायन्सका महासचिव  दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा आनका...
क्रिकेट संघका अध्यक्षमाथि भ्रष्टाचार आरोप, संसदमै उठ्यो छानबिनको माग
क्रिकेट संघका अध्यक्षमाथि भ्रष्टाचार आरोप, संसदमै उठ्यो छानबिनको माग नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर भ्रष्टाचार आरोप लागेको छ । आईसीसी विश्वकप क्रिकेट खेलका लागि खेलाडी तथा पदाधिकारी अमेरिका उडाउँदा र खेलको पूर्वतयारीमा समेत अनियमितता गरेको आरोपमा उनको राजीनामा माग गर्दै छानबिन आयोग गठन गर्नुपर्ने माग समेत उठेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने खेलाडीको १५...
बाबुरामसँग रवि र रेशम ! के बन्दैछ योजना ?
बाबुरामसँग रवि र रेशम ! के बन्दैछ योजना ? पार्टीमा सबैले छाडेर जाने र सचिवालयमा लामो समय रहेका नेताहरु नै नरहने भएपछि राजनीतिक रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहसजतामा छन् । 
केपी ओली बचाउन गिरीबन्धुको सम्मेलन ! इफेक्ट कहाँ–कहाँ ?
केपी ओली बचाउन गिरीबन्धुको सम्मेलन ! इफेक्ट कहाँ–कहाँ ? बहुचर्चित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा गिरीबन्धुका अध्यक्षले पत्रकार सम्मेलन गर्दै तत्कालिन सरकारले गरेको निर्णयको बचाउ गरेका छन् । 
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो । 
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास 
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास  कमजोर भौगोलिक अवस्थाका कारण सिन्धुपाल्चोक जिल्ला वर्षेनी बाढी, पहिरोजस्ता प्राकृतिक विपदको चपेटामा पर्ने गर्छ । 
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधबार भेटवार्ता भएको छ । 
Weather Update