News 24 Television
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला
कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।     नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका...
वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द
वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । 
देवेन्द्र पौडेल मन्त्री सुमनाको विरुद्धमा, अमरेश समर्थनमा
देवेन्द्र पौडेल मन्त्री सुमनाको विरुद्धमा, अमरेश समर्थनमा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिबाट टाढा गराउने भन्दै कारबाही गर्ने चेतावनीसहित काम गरिरहेकी छन् । सम्बन्धित निकायबाट सुमनाले शिक्षकबारे विवरण मागिरहेकाबेला माओवादी केन्द्रका सांसद समेत रहेका पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले भने शिक्षकको डीएनए परीक्षण गर्न नहुने भन्दै छुट्टै सुझाव दिएका छन् । 
एमाले जोगाउन संसद विघटन गर्नु असामान्य घटना
एमाले जोगाउन संसद विघटन गर्नु असामान्य घटना नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमाले पार्टी जोगाउन संसद विघटन गर्नुपरेको बताएपछि यसले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढाएको छ । सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षले नेकपाकालीन प्रधानमन्त्री भएको बेला पार्टीभित्रैबाट आफूविरुद्ध घेराबन्दी भएकोले एमाले जोगाउनका लागि संसद नै विघटन गरेको अभिव्यक्ति शनिबार दिएका थिए । उनले...
स्वस्थ नागरिकका लागि आमा र शिशुमा राज्यको लगानी
स्वस्थ नागरिकका लागि आमा र शिशुमा राज्यको लगानी प्रजनन स्वास्थ्यमा आमा र नवजात शिशु स्याहार महत्वपूर्ण विषय हो । नेपालमा वाल मृत्युदर र आमाको स्वास्थ्य स्थिति सुधारका लागि विभिन्न प्रयुास गरिएपनि ती अझै सार्थक बन्न सकिरहेका छैनन् ।
एकोहोरो पेलानको जवाफ गण्डकीबाटः बाबुरामविरुद्ध प्रचण्ड चुरचुर
एकोहोरो पेलानको जवाफ गण्डकीबाटः बाबुरामविरुद्ध प्रचण्ड चुरचुर नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल सजामवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको तिक्तता गण्डकीबाट थप पेचिलो बनेको छ । 
अनुसन्धानमा नास्टको अरुची, बजेट जति प्रशासनमै खर्च 
अनुसन्धानमा नास्टको अरुची, बजेट जति प्रशासनमै खर्च  बिज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवद्र्धन गर्न सरकारले स्थापना गरेको (नास्ट) नेपालको ठूलो अनुसन्धान केन्द्र हो ।   तर यसले प्रशासनिक कार्यमा बढी, कार्यक्रम तथा अनुसन्धान कार्यमा कम खर्च गर्ने गरेको पाइएको छ । 
Weather Update