नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु
बिहीबार, साउन ३, २०८१
प्रचण्डलाई रविको गुनै गुन, सरकारदेखि संसदसम्मै दिए दह्रो साथ
आइतबार, असार ३०, २०८१
सुरुसुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमालेसँग निकटस्थ देखिन्थ्यो । हुन पनि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको राजनीतिक व्यवहार त्यस्तै थिए । तत्कालीन समय एमालेले काँग्रेसको साथ छोडेर आएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्यो ।
नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीतिक परिस्थिति बदलिएको छ ।
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै
बिहीबार, असार २७, २०८१
०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन् ।
ओली बोक्दै शेरबहादुर, ‘प्रचण्ड मुभ’ रोक्न बुढानीलकण्ठमा एमालेको बार
आइतबार, असार २३, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि सात बुदे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
काँग्रेस–एमाले गठबन्धनमा पनि संशय, स्थायित्वमा प्रश्नै प्रश्न ?
शनिबार, असार २२, २०८१
आम निर्वाचनको डेढ वर्षपछि सरकार परिवर्तनको तरखर भइरहेको छ । अहिलेसम्म संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई बारम्बार प्रयोग मात्रै गरेर सत्ता जोगाइरहेकोे भन्दै देउवा–ओली मिल्ने अवस्थामा पुगेका छन् ।
प्रचण्डका सक्किए राजनीतिक स्पेश, सत्ता–सत्ता भन्दा भन्दै पुगे भित्ता !
शुक्रबार, असार २१, २०८१
‘प्रचण्ड’ शब्दको अर्थ तेजिलो वा तिख्खर हो । नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोे कुनै समय यही नाम राजनीतिमा तेजिलो थियो । ५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्धका बखत जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर थिए, प्रचण्ड ।
भ्रष्टाचारविरुद्ध ‘फायर’ चल्दा काँग्रेस–एमाले एकैठाउँ, रास्वपा एक्ल्याउने चाल !
बिहीबार, असार २०, २०८१
अहिले संसदकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार बनाउने दावी सहित प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्ने प्रयासमा छन् ।
सत्ताच्युतको खतरामा प्रचण्ड, देउवा–ओली भेटले तरंगित राजनीति
सोमबार, असार १७, २०८१
आफूलाई बढी भावनात्मक र कोमल ठान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बखत आफ्नै बोलिले विवादीत बन्छन् ।
रवि र मुकुलबीच खटपट, पार्टीको प्रतिवेदनले जुर्मुराए नेताहरु
आइतबार, असार १६, २०८१
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला आन्तरिक विवाद चुलिँदो छ । यो विषयमाथि कतिपयले अब रास्वपाभित्र आन्तरिक कलह गहिरिएको टिप्पणी गर्न थालको छन् भने केहीले सामान्य मानिरहेका छन् । तर जे होस् पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनले रास्वपा तरंगित बनेको छ । र, यही कारण रास्वपाका नेताहरु पक्ष र विपक्षमा...
सहकारी प्रकरणमा रविमाथि आपतको संकेत, अनुशन्धानमा तानिने खतरा !
शुक्रबार, असार १४, २०८१
सहकारी ठगी प्रकरणमा बनेको संसदीय छानविन समिति गृहमन्त्री रवि लामिछाने नजिक आइपुगेको छ । यो सँगै रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अनुशन्धानको साँघुरो घेराभित्र परेका छन् ।
बजेटको समबन्धमा एमालेको दोहोरो चरित्र, गलत–गलत भन्दै स्वीकार !
बिहीबार, असार १३, २०८१
सरकारले ल्याएको बजेटमाथि प्रमुखतः सत्ता पक्षकै दल तथा नेताहरुबाटै असन्तुष्टि थियो । सुरुमा मौन रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएको झण्डै एकसातापछि बजेटका सन्दर्भमा टिप्पणी गरे । ओलीले बजेट एकोहोरो तरिकाले ल्याएको औल्याउने देखि अर्थमन्त्री र माओवादी पार्टीकोजस्तो मात्रै भएको भन्दै आलोचना गरेका थिए ।
