News 24 Television
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा जम्मा ३२ सिट भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । १० वर्षे जनयुद्धको नेतृत्व गर्दै २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयता निरन्तर ओरालो यात्रामा छ । पछिल्ला निर्वाचनहरुमा सँधै तेस्रो दल बन्ने गरेको माओवादी केन्द्र अहिले पनि यही पोजिशनमा छ । 
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी !
सत्तामा एमाले नै सर्वेसर्वा, नेतृत्व हातमा भएपनि निरीह माओवादी ! वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सरकार, सत्ता पक्ष र प्रतिपक्ष सबै असन्तुष्ट छन् । 
रास्वपाविरुद्ध दलहरुको घेराबन्दी, सरकारमा चलेन रविको छडी ! 
रास्वपाविरुद्ध दलहरुको घेराबन्दी, सरकारमा चलेन रविको छडी !  बदलिँदो सत्ता समीकरणमा सरकारमा सामेल भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सय दिनको हनिमुन पिरियड पूरा गरिसकेको छ । 
संसदमा राजेन्द्र र ज्ञानेन्द्रको गर्जन,  मन्त्रीहरु अक्क न बक्क !
संसदमा राजेन्द्र र ज्ञानेन्द्रको गर्जन,  मन्त्रीहरु अक्क न बक्क ! प्रतिनिधिसभामा १४ सदस्य रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद र सडक दुवैतिर शक्ति जमाउन थालेको छ । अघिल्लो संसदमा जम्म एक सिट ल्याएको राप्रपाको हाल प्रतिनिधिसभामा १४ सदस्य छन् । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकबाट पनि ७ सदस्य थपेको थियो । यही संख्याले प्रतिनिधित्व गरिरहेको राप्रपा संसद र...
मुख्य दलहरुमाझ बालेनको चर्चा : एमाले खेदो खन्ने, रुझाउँने रणनीतिमा काँग्रेस
मुख्य दलहरुमाझ बालेनको चर्चा : एमाले खेदो खन्ने, रुझाउँने रणनीतिमा काँग्रेस स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरका मेयर बालन शाह जनप्रतिनिधहरुमध्ये नै फरक पहिचानमा छन् । काम गर्ने शैली र तार्किक अभिव्यक्तिका कारण पनि उनको फरक पहिचान बनिरहेको हो । 
काँग्रेस–एमालेबीच बढ्दो तनाव, एकअर्कामा भ्रष्टाचारको दोषारोपण
काँग्रेस–एमालेबीच बढ्दो तनाव, एकअर्कामा भ्रष्टाचारको दोषारोपण झापा विर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गा साँटफेर गर्न दिनेगरी गरेको निर्णयले एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा छन् । 
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’
प्रचण्ड–ओलीका अघि चलेन देउवाको छडी, सरकार ढाल्ने रेशबाट काँग्रेस ‘आउट’ सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो । तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो । 
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ?
सांसदहरुमा बढ्दो अमर्यादा, किन चल्छ सभामुख र सांसदबीच सवाल जवाफ ? संसद जनननिर्वाचित प्रतिनिधिहरुको सभाकक्ष हो । र, संसदमा कानून निर्माण, संशोधनदेखि जनताका मसिना समस्याहरुको पनि समाधान खोजिन्छ । 
फेरि प्रचण्ड चिँढ्याउँदै ओली, उप्काउन थाले संसद विघटनका कुरा
फेरि प्रचण्ड चिँढ्याउँदै ओली, उप्काउन थाले संसद विघटनका कुरा आम निर्वाचन सम्पन्न भएपछि २०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमनत्री नियुक्त भए ।
माधवलाई नेता नमान्ने मुडमा झलनाथ, नेतृत्वका लागि गर्दैछन् दौडधुप
माधवलाई नेता नमान्ने मुडमा झलनाथ, नेतृत्वका लागि गर्दैछन् दौडधुप नेकपा एमालेबाट विद्रोह गरेर बनेको दल नेकपा एकीकृत समाजवादीले यही असारमा राष्ट्रिय महाधिवेशन गर्दैछ । 
प्रचण्डको शक्तिशाली बन्ने चाहनामा ओली बाधक, गठबन्धनमा तनाव नै तनाव ! 
प्रचण्डको शक्तिशाली बन्ने चाहनामा ओली बाधक, गठबन्धनमा तनाव नै तनाव !  नयाँ समीकरण बनेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । 
बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष !
बजेटले भाँडिँदै प्रचण्ड–ओली सम्बन्ध, माओवादीप्रति ओलीले गर्न थाले कटाक्ष ! तेस्रो पटक सत्ताको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो कार्यकालको १८औँ महिनामा छन् ।
Weather Update