News 24 Television
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी !
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी ! सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उच्च कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । यद्दपी, अहिलेको परिवेश अनुसार बजेट निर्माणमा कार्य अघि बढिरहेका छन् । 
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनिय कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिव १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका...
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । 
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा ! 
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा !  नेपाल टायल उत्पादनमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको छ । उद्योगीहरुको दाबी अनुसार अब टायलमा भारतको भर पर्नु पर्ने छैन । मुलुकलाई आत्मनिर्भर मात्रै होइन, अन्य मुलुकमा टायल निर्यात गर्ने योजनामा छन् उद्योगीहरु । 
नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही
नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएको छ । तरपनि लुकेर कारोबार गर्नेहरु सक्रिय छन् । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले अवैधानिक भनेको छ ।
सातै प्रदेशमा यस्तो डामाडोल अवस्था !
सातै प्रदेशमा यस्तो डामाडोल अवस्था ! विकेन्द्रीकरणको अवधारणा अनुसार शासन सत्ता सञ्चालन गर्दै मुलुकको समग्र विकासलाई तीव्रता दिने लक्ष्य अनुसार मुलुकलाई संघीय संरचानामा ढालिएको एक दशक पुग्नै लाग्यो ।  तर, तहगत सरकारले गरिरहेका कामको प्रशंसा गर्न सकिने अवस्था भने छैन । विशेषगरि प्रदेश सरकारको काम कारबाहीलाई धेरै नै सुधारको आवश्यकता देखिन्छ । 
डिजिटल बैंकिङमा नेपालीको पहुँच कति ? 
डिजिटल बैंकिङमा नेपालीको पहुँच कति ?  प्रविधिको विकाससँगै बैंकिङ कारोबारमा डिजिटल प्रणालीको विकास भयो । नेपालमा कोभिड–१९ का महामारीपछि डिजिटल बैंकिङ कारोबारको प्रयोग ब्यापक बन्यो । 
सरकारी नेप्से मास्न यस्तो भित्री साँठगाँठ, एक अर्बमा सबैको नजर 
सरकारी नेप्से मास्न यस्तो भित्री साँठगाँठ, एक अर्बमा सबैको नजर  केही व्यापारीको स्वार्थमा धितोपत्र ऐनको भावनाविपरित नियमावली संशोधन गरेर सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्च धराशायी बनाउने गरी नयाँ स्टक एक्सेञ्च कम्पनीलाई लाइसेन्स दिने प्रक्रियालाई टुंग्याउने तयारीमा सरकार रहेको छ । नीजि क्षेत्रलाई दिन लागिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विचौलियाका रुपमा परिचय बनाएका दीपक भट्ट समूहको हिमालयन स्टक एक्सचेन्जलाई दिन अर्थमन्त्री...
Weather Update