News 24 Television
वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाऔँ
वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाऔँ हिजोआज सामाजिक सञ्जाल प्रयोग गरि प्रलोभनमा पारि गरिने वित्तीय अपराधका घटनाहरु बढ्दो छ । दैनिकजसो मानिसहरुलाई फेसबुक, भाइबर, ह्वाट्सएप लगायतका सञ्जालमा म्यासेज आउने र चिठ्ठा परेको प्रलोभन देखाई पैसा लुट्ने घटनाहरु हुने गरेका छन् । तपाईंलाई पनि यस्तो म्यासेज आउन सक्छ । त्यसैले यस्ता प्रलोभनलाई बेवास्ता गर्नुहोस र वित्तीय ठगीबाट...
डिजिटल वित्तीय कारोबारमा कुनबेला शुल्क लाग्छ ?
डिजिटल वित्तीय कारोबारमा कुनबेला शुल्क लाग्छ ? बैंकहरुले प्रविधिको प्रयोगबाट नगद कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरण गर्दै लगेका छन् । यसबाट पैसाको कारोबार गर्न सजिलो भएको छ । तर कतिपय सानोसानो कारोबारमा पनि महँगो शुल्क तिर्नुपरेको गुनासो हुने गरेको छ । कस्तो कारोबारमा शुल्क लाग्छ र कस्तोमा लाग्दैन ? यसबारे हामी सबैलाई थाहा हुन जरुरी छ । 
सडक नबन्दा तिंकर र छाङरुबासीको पीडा कसले सुन्ने ? 
सडक नबन्दा तिंकर र छाङरुबासीको पीडा कसले सुन्ने ?  दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय सदरमुकाम खलंगामा  आउनका लागी गोरेटो बाटो समेत  छैन । नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीयले भारतीय बाटोको प्रयोग गर्ने गर्छन् । छाङरु र तिंकरवसीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्ने बाध्यता छ । यो बर्षबाट भने गोरेटो बाटो निर्माण गर्ने...
केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण
केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण  नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाले बन्द-हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् । 
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो 
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको ब्याजदर...
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव !
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव ! नेपाल सम्पत्ति शुद्धीकरणको मामलामा कमजोर कार्यसम्पादनका कारण ग्रे लिस्टमा पर्ने जोखिम बढेको छ । अझभनौं, नेपाल ग्रे लिस्टमा पर्ने लगभग निश्चित जस्तो देखिएको छ, भने यस्तो स्थिति सिर्जना भएमा विदेशमा रहेका नेपालीदेखि बैंक तथा वित्तीय संस्थाले समेत ठूलो समस्या व्यहोर्नुपर्ने स्थिति सिर्जना हुनेछ । 
Weather Update