News 24 Television
नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन
नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल भइरहेको छ । तर नीति तथा कार्यक्रममाथिको छलफलकै औचित्य नभएको सांसदहरुले बताइरहेका छन् । प्रमुख प्रतिपक्षी दलका नेतादेखि विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममाथिका छलफल कर्मकाण्डी मात्रै भएको बताइरहेका छन् । 
सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताउँदै भने– ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन...
अब सरकारको नीति कस्तो ? भयंकर–भयंकर योजना !   
अब सरकारको नीति कस्तो ? भयंकर–भयंकर योजना !    सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । जसमा संविधानको समीक्षादेखि सुशासन एवम् विकासका विभिन्न पक्षहरु समेटिएका छन् ।
कोशी प्रदेश लगानी सम्मेलनः स्वदेशी विदेशी लगानीकर्ताले खचाखच 
कोशी प्रदेश लगानी सम्मेलनः स्वदेशी विदेशी लगानीकर्ताले खचाखच  कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा विराटनगरमा शुरु भएको दुईदिने कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
केन्द्रकै रोग देखियो प्रदेशमा पनि 
केन्द्रकै रोग देखियो प्रदेशमा पनि  चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्ष २०८१\८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधीमा ३० प्रतिशत मात्रै खर्च गर्न सकेको पाइएको छ...
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७  खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।
जनता झुक्याउने कर्णप्रिय नारा ! भित्र सबै सेटिङ धन्दा !
जनता झुक्याउने कर्णप्रिय नारा ! भित्र सबै सेटिङ धन्दा ! चालु आर्थिक वर्षको ९ महिना बितिसकेको छ । अबको ३ महिनाभित्र यस आर्थिक वर्षका लागि बनाइएको नीति कार्यक्रम तथा बजेटको काम सक्नु पर्ने चुनौति सरकारलाई छ । 
पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो  !
पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो  ! पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने सुझाव दिएका छन् । योजना छनोटदेखि स्रोत व्यवस्थापनका पक्षहरुमा समेत पूर्वअर्थमन्त्रीहरुका सुझाव रहेका छन् । 
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । 
Weather Update