वैदेशिक रोजगारको अन्त्य तत्काल सम्भव छैन : खतिवडा
सोमबार, फागुन २६, २०८१
भित्रभित्रै यसरी बनाइदै बजेट ! रातो बुकमा के–के ?
आइतबार, फागुन २५, २०८१
यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा व्यस्त देखिन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफल थालिसकेका छन् ।
सार्वजनिक संस्थानको अवस्था सुधार्न निजीकरण अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
बुधबार, फागुन २१, २०८१
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी !
शुक्रबार, फागुन १६, २०८१
सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उच्च कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । यद्दपी, अहिलेको परिवेश अनुसार बजेट निर्माणमा कार्य अघि बढिरहेका छन् ।
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
बिहीबार, फागुन १५, २०८१
स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनिय कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिव १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका...
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
आइतबार, फागुन ११, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् ।
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा !
आइतबार, फागुन ११, २०८१
नेपाल टायल उत्पादनमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको छ । उद्योगीहरुको दाबी अनुसार अब टायलमा भारतको भर पर्नु पर्ने छैन । मुलुकलाई आत्मनिर्भर मात्रै होइन, अन्य मुलुकमा टायल निर्यात गर्ने योजनामा छन् उद्योगीहरु ।
नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही
बिहीबार, फागुन ८, २०८१
क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएको छ । तरपनि लुकेर कारोबार गर्नेहरु सक्रिय छन् । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले अवैधानिक भनेको छ ।
सातै प्रदेशमा यस्तो डामाडोल अवस्था !
बुधबार, फागुन ७, २०८१
विकेन्द्रीकरणको अवधारणा अनुसार शासन सत्ता सञ्चालन गर्दै मुलुकको समग्र विकासलाई तीव्रता दिने लक्ष्य अनुसार मुलुकलाई संघीय संरचानामा ढालिएको एक दशक पुग्नै लाग्यो ।
तर, तहगत सरकारले गरिरहेका कामको प्रशंसा गर्न सकिने अवस्था भने छैन । विशेषगरि प्रदेश सरकारको काम कारबाहीलाई धेरै नै सुधारको आवश्यकता देखिन्छ ।
डिजिटल बैंकिङमा नेपालीको पहुँच कति ?
शनिबार, फागुन ३, २०८१
प्रविधिको विकाससँगै बैंकिङ कारोबारमा डिजिटल प्रणालीको विकास भयो । नेपालमा कोभिड–१९ का महामारीपछि डिजिटल बैंकिङ कारोबारको प्रयोग ब्यापक बन्यो ।
