रुपन्देहीमा २४ औँ औद्योगिक ब्यापार मेला शुरु
बिहीबार, पुस ४, २०८१
४ वर्षदेखि रोकिएको परियोजना शुरु हुँदै
सोमबार, पुस १, २०८१
काठमाडौं महानगरपालिकाले अब फोहोरको समस्या समाधानतर्फ सोझिएको दाबी गरेको छ । लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको विषयमा राजनीति भएको र संघ सरकारले हस्तक्षेप गर्दा समस्या भएको भन्दै अब निकासतर्फ गएको मेयर बालेनको दाबी छ । तर, के यो समस्या समधान होला ?
अर्थतन्त्रको ४ महिने समीक्षा, देखियो यस्तो सुधार
शनिबार, मंसिर २९, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । मुलुकमा शोधनान्तर स्थिति उल्लेख्य सुधार हुँदै जाँदा दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा पुगेको विवरण राष्ट्र बैंकले गरेको छ ।
मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा
मंगलबार, मंसिर २५, २०८१
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने पूर्वराजा वीरेन्द्रका ज्वाइँ
मंगलबार, मंसिर २५, २०८१
प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल
आइतबार, मंसिर २३, २०८१
प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिनलायक समेत नभएको जिकिर गरे । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानुबाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।
भुक्तानीबारे निर्माण ब्यवसायी र अर्थमन्त्रीको सवालजवाफ
आइतबार, मंसिर २३, २०८१
सरकारले काम गरेको रकम नदिएको भन्दै निर्माण ब्यवसायीहरुले गुनासो गर्न थालेको वर्षौ भइसक्यो । तर सरकारले भने ब्यवसायीहरुको भुक्तानी नरोकेको बताउँदै आएको छ ।
सेती जलविद्युत आयोजनाः स्थानीय अर्थतन्त्रको विकास र ऊर्जा संकट टार्ने अस्त्र
शनिबार, मंसिर २२, २०८१
२५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेसँगै नेपालमा ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थपिएको छ । यो आयोजना नेपालका जलविद्युत् स्रोतहरूको उपयोग गर्दै ऊर्जा उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन थप बलियो आधार बनाउने सम्भावना छ ।
