News 24 Television
केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण
केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण  नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाले बन्द-हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् । 
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो 
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको ब्याजदर...
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव !
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव ! नेपाल सम्पत्ति शुद्धीकरणको मामलामा कमजोर कार्यसम्पादनका कारण ग्रे लिस्टमा पर्ने जोखिम बढेको छ । अझभनौं, नेपाल ग्रे लिस्टमा पर्ने लगभग निश्चित जस्तो देखिएको छ, भने यस्तो स्थिति सिर्जना भएमा विदेशमा रहेका नेपालीदेखि बैंक तथा वित्तीय संस्थाले समेत ठूलो समस्या व्यहोर्नुपर्ने स्थिति सिर्जना हुनेछ । 
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा काठमाडौंमा ‘सी व्यापार केन्द्र’ स्थापना
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा काठमाडौंमा ‘सी व्यापार केन्द्र’ स्थापना व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वस व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्याेगी व्यवसायीहरुको सुझावको आधारमा भएको बताए । उनले व्यापारिक केन्द्रले कृषिजन्य वस्तुको आयातमा कमी आउने दाबी समेत...
बैंकमा खतराको अवस्था कस्तो छ ? अर्थमन्त्री र गर्भनर के भन्छन् ? 
बैंकमा खतराको अवस्था कस्तो छ ? अर्थमन्त्री र गर्भनर के भन्छन् ?  पछिल्ला दिनहरुमा मुलुकको अर्थतन्त्रको समग्र पक्षले सुधारको गति तीव्र नबनाएको चर्चा एवम् बहस बढेको छ । विशेष गरि नेपालको बैंकिङ् क्षेत्रबारे चिन्ता र चासो बढी रहेका समय सरकार र तालुकदार निकायहरु के भन्छन् त ? 
महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै
महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको कम्पनीले जनाएको छ...
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ  । बुधवार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।
Weather Update