News 24 Television
ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्ने दाबी
ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्ने दाबी १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ ।
उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान
उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।
एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको सम्झौता
एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको सम्झौता सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एशिया एण्ड प्यासिफिक (आईएफपीआर) ले ३० मिलियन अमेरिकी डलर ( ४०७.४६ मिलियन बराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले यसका लागि ५२ मिलियन अमेरिकी डलर ( ७ अर्ब ६ करोड बराबर) सहयोग गर्ने भएको हो । मेलम्ची इन्टेकको...
बैंक भन्छ ऋण लिन आउ, ऋणी भन्छन् ‘अहिले माहोल ठीक छैन’
बैंक भन्छ ऋण लिन आउ, ऋणी भन्छन् ‘अहिले माहोल ठीक छैन’ आर्थिक मन्दीको मारमा मुलुकका सबै क्षेत्रजस्तै बैंक तथा वित्तिय क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । अर्थतन्त्र सहज नहुँदा अहिले लगानीकर्ताहरुको आमविश्वास गुमेको छ भने नयाँ व्यापार व्यवसाय गर्न समेत अधिकांसले हिम्मत गर्न सकिरहेका छैनन् । यसरी बजार चलायमान नहुँदा बैक तथा बित्तीय क्षेत्रको तरलता समेत व्यवस्थापन हुन सकेको छैन...
रुपन्देहीमा २४ औँ औद्योगिक ब्यापार मेला शुरु 
रुपन्देहीमा २४ औँ औद्योगिक ब्यापार मेला शुरु  “लगानी लुम्बिनीमा, समृद्धि देशमा” भन्ने नारा सहित बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक बुटवलमा २०४१ सालदेखि शुरु भएको प्रदर्शनीको यो २४ औँ संस्करण हो । 
Weather Update