नेपालमा अवसरै अवसर छन्, आउनुहोस्, मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
सोमबार, असार ३, २०८१
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा
बिहीबार, जेठ ३१, २०८१
सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो ।
गण्डकीको नीति तथा कार्यक्रममा उत्साह नभएको एमालेको आरोप
बुधबार, जेठ ३०, २०८१
मंगलवारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा
बुधबार, जेठ ३०, २०८१
तत्कालिन सेन्चुरी विकास बैंकका अध्यक्षसहितका ८ जना बैंकिङ कसुरमा पक्राउ परेपछि फेरि एकपटक बैकिङ क्षेत्रमा सनसनी फैलिएको छ ।
डिजिटल बैंकले अहिलेका बैंकलाई दिनसक्छ चुनौती
आइतबार, जेठ २७, २०८१
विश्वमा डिजिटल बैंकको अवधारणाले विस्तारै मूर्तरुप पाउँदै गएको छ । नेपाल पनि डिजिटल बैंकिङलाई विस्तार गर्दै लैजाने चरणमा छ ।
आफ्नो मोबाइल ग्यालरीमा रहेको क्यूआर कोड यसरी गर्नुहोस स्क्यान
शनिबार, जेठ २६, २०८१
आजकाल डिजिटल भुक्तानीका लागि क्यूआर कोडको प्रचलन ब्यापक भएको छ । क्यूआर सँधै स्ट्यान्ड वा प्रिन्ट गरिएको अवस्थामा नहुन सक्छ ।
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ
शुक्रबार, जेठ २५, २०८१
क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।
साताको लोकप्रीय