भारतीय सवारीका कारण नेपाली व्यवसायी जोखिममा
शनिबार, साउन ५, २०८१
शुक्रवार आउने मौद्रीक नीति किन रोकियो ?
शनिबार, साउन ५, २०८१
नेपाल राष्ट बैकले सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही पछि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिन मौद्रिक नीतिमा केही हेरफेर र परिमाजर्नन गर्न राष्ट्र र्बैकका गभनरलाई आग्रह गरे पछि मौद्रिक निति केही पछि सरेको हो ।
बंगलादेशमा बिजुली वेच्दै नेपाल, के छ तयारी ?
शनिबार, साउन ५, २०८१
नेपाल सरकारले साउन दोस्रो साता काठमाडौंमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापार सम्झौता गर्ने तयारी गरेको छ । बुधबार भारत र बंगलादेशलााई नवनियुक्त उर्जा मन्त्री दिपक खड्काले पत्र पठाउँदै विद्युत सम्झौताका लागि निम्तो पठाई सकेका छन् । नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको तयारी कस्तो छ त ?
३ वर्षदेखि भैरहवा भन्सार कमजोर
शुक्रबार, साउन ४, २०८१
मुलुकको दोस्रो ठुलो भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०८०÷०८१ मा भन्सार विभागले निर्धारण गरेको राजश्व संकलन लक्ष्य पुरा गर्न सकेन् ।
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ?
बिहीबार, साउन ३, २०८१
अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका विभिन्न सुचक सुधारका लागि सक्रियता बढाएका छन् । अर्थतन्त्र चलायमानका लागि निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैकर्सहरुसँगको सहकार्य अर्थमन्त्रीको प्राथमिकतामा देखिन्छ ।
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट
सोमबार, असार ३१, २०८१
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । साेमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे...
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल
सोमबार, असार ३१, २०८१
लामो समयदेखि निराशाजनक बनेको शेयरबजार असार १८ गते निकै उत्साहजनक देखियो । दुई पटक सर्किट ब्रेक नै लाग्यो । त्यसयता शेयरबजारमा उत्साहजनक नै छ । खासगरी सत्ता राजनीतिको असर शेयरबजारमा पनि पर्ने गरेको छ ।


