सरकारले पहुँचवालालाई मात्र पैसा दिएको निर्माण व्यवसायीको आरोप
शुक्रबार, असार २८, २०८१
विकास निर्माणः ११ महिना मौन, १२ औं महिनामा दौड !
बिहीबार, असार २७, २०८१
गत जेठ ४ गते अर्थात् १० महिना ४ दिनमा ३९.०६ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सरकारले पछिल्लो ५४ दिनमा ५७.१५ प्रतिशत पुँजीगत खर्च पुराएको छ ।
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो
बुधबार, असार २६, २०८१
स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।
मौद्रिक नीति कसिलो कि लचिलो ?
बुधबार, असार २६, २०८१
अर्थतन्त्र चलायमान नभएको भन्दै उद्यमी तथा ब्यवसायीहरुले लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र वैकका गभर्नर समक्ष आग्रह गरिरहेका छन् । राष्ट्र बैकले मौद्रीक नीतिको अन्तिम तयारी गरिरहेकावेला उद्यमी ब्यवसायीहरुले साना तथा मझौला ब्यवसायलाई चलायमान बनाउने खालको नीति ल्याउन राष्ट्र बैंकलाई सुझाइरहेका छन् ।
सहकारीको समस्या समाधान गर्न राष्ट्रबैंकको सुझाव
मंगलबार, असार २५, २०८१
सहकारी संस्थाको बचत दुरुपयोगबारे अध्ययन गर्न भन्दै गठित संसदीय छानबिन विशेष समितिले विभिन्न छलफलहरु गरि नै रहेको छ । समस्याग्रस्त सहकारीको कागजात बुझ्नेदेखि विभिन्न पक्षसँग छलफल गरेको समितिले राष्ट्र बैंकसँग पनि सुझाव लिएको छ ।
सहकारी समस्या समाधान लागि प्रतिवेदन तयार पार्न गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित...
ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकमा पदोन्नति
सोमबार, असार २४, २०८१
नयाँ सरकार बन्ने भएपछि पुँजी बजारदेखि निजी क्षेत्रसम्म उत्साहित
आइतबार, असार २३, २०८१
अत्यन्त सुस्त चालमा रहेको नेपालको समग्र अर्थतन्त्र राजनीतिक स्थिरता र नीतिगत सुधारको पर्खाइमा छ । काँग्रेस–एमाले मिलेर सरकार चलाउन सकेमा केही हदसम्म राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छ । यसको प्रभावले अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने उद्योगी–व्यवसायीहरुको भनाइ छ । अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार तथा पुँजीबजार खुम्चिएको छ,...
सत्ता गठबन्धन फेरिने भएपछि उद्योगी व्वयसायी उत्साहित
शनिबार, असार २२, २०८१
संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्यको सहमतिसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने अपेक्षा नीजि क्षेत्रको छ ।
सुनको मूल्य तोलामा रु एक सयले वृद्धि
शुक्रबार, असार २१, २०८१
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।


