News 24 Television
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ?
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ? अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका विभिन्न सुचक सुधारका लागि सक्रियता बढाएका छन् । अर्थतन्त्र चलायमानका लागि निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैकर्सहरुसँगको सहकार्य अर्थमन्त्रीको प्राथमिकतामा देखिन्छ । 
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । साेमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे...
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल लामो समयदेखि निराशाजनक बनेको शेयरबजार असार १८ गते निकै उत्साहजनक देखियो । दुई पटक सर्किट ब्रेक नै लाग्यो । त्यसयता शेयरबजारमा उत्साहजनक नै छ । खासगरी सत्ता राजनीतिको असर शेयरबजारमा पनि पर्ने गरेको छ । 
विकास निर्माणः ११ महिना मौन, १२ औं महिनामा दौड !
विकास निर्माणः ११ महिना मौन, १२ औं महिनामा दौड ! गत जेठ ४ गते अर्थात् १० महिना ४ दिनमा ३९.०६ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सरकारले पछिल्लो ५४ दिनमा ५७.१५ प्रतिशत पुँजीगत खर्च पुराएको छ ।
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । 
मौद्रिक नीति कसिलो कि लचिलो ? 
मौद्रिक नीति कसिलो कि लचिलो ?  अर्थतन्त्र चलायमान नभएको भन्दै उद्यमी तथा ब्यवसायीहरुले लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र वैकका गभर्नर समक्ष आग्रह गरिरहेका छन् । राष्ट्र बैकले मौद्रीक नीतिको अन्तिम तयारी गरिरहेकावेला उद्यमी ब्यवसायीहरुले साना तथा मझौला ब्यवसायलाई चलायमान बनाउने खालको नीति ल्याउन राष्ट्र बैंकलाई सुझाइरहेका छन् ।
Weather Update