गण्डकीमा धेरै श्रमिक सामाजिक सुरक्षा कोषभन्दा बाहिर
बुधबार, वैशाख १७, २०८२
जनता झुक्याउने कर्णप्रिय नारा ! भित्र सबै सेटिङ धन्दा !
शुक्रबार, वैशाख १२, २०८२
चालु आर्थिक वर्षको ९ महिना बितिसकेको छ । अबको ३ महिनाभित्र यस आर्थिक वर्षका लागि बनाइएको नीति कार्यक्रम तथा बजेटको काम सक्नु पर्ने चुनौति सरकारलाई छ ।
पोखरामा विमानस्थल नै बन्दको चर्चा ! वास्तविकता के ?
बिहीबार, वैशाख ११, २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष भइसक्दा पनि यस बारे विभिन्न आलोचना भइरहेका छन् । यस विमानस्थललाई लिएर सकरात्मक आशा र नकरात्मक चिन्ताहरु दुवै पक्षबाट कुराहरु उठ्न थालेको छ ।
पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो !
बिहीबार, वैशाख ११, २०८२
पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने सुझाव दिएका छन् । योजना छनोटदेखि स्रोत व्यवस्थापनका पक्षहरुमा समेत पूर्वअर्थमन्त्रीहरुका सुझाव रहेका छन् ।
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
बुधबार, वैशाख १०, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड
बुधबार, वैशाख १०, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् ।
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !
सोमबार, वैशाख ८, २०८२
गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो ।
भारतसँग फेरबदल घातक बन्न सक्ने ! जग हल्लाउने चर्चा
शुक्रबार, वैशाख ५, २०८२
विश्व नै अर्थतन्त्रमा देखिएको उतारचढावले आक्रान्त छ । यस्तो बेलामा अमेरिकाले निरन्तर रुपमा गर्दै आएको राजश्वमाथिको फेरबद र राजनीतिक शक्ति आर्जन अभ्यासले विश्वका प्राय सबै मुलुक प्रभावित भइरहेका छन् । कसको पैसा कति बलियो ? कति शक्तिशाली ? यो पक्ष पनि बलियो रुपमा सतहमा आइरहेको अहिलेको अवस्थामा नेपाल–भारतबीचको विनिमय सम्बन्धका...
गाउँपालिकाले नै बनायो जिपलाइन, गाउँको मुहार फेरिने विश्वास
बुधबार, वैशाख ३, २०८२
पछिल्लो समय स्थानीय पालिकाहरुले आर्थिक उपार्जनका लागि अनेक उपायहरु अपनाउन थालेका छन् । आफूसँग भएका प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै पर्यटकीय क्षेत्रबाट त्यहाँका समुदायमा टेवा पु¥याउने उद्देश्यले उदेश्यले आफ्ना पालिकालाई पर्यटन हवको रुपमा विकास गर्न विभिन्न संरचनाहरु तयार गर्ने पालिकाहरुको होडबाजी नै चलेको छ ।
मन्दीपछि उकासिँदै अर्थतन्त्र तर हौसिने अवस्था छैन
बुधबार, वैशाख ३, २०८२
विगतका केही वर्ष नेपाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहे। आन्तरिक अस्थिरता, सरकारको बारम्बारको फेरबदल, न्यून पुँजीगत खर्च, तथा बाह्य प्रतिकूलताहरूका कारण आर्थिक वृद्धि लक्षितस्तरमा पुग्न सकेन । यिनै कारणले गर्दा अर्थतन्त्र न्यून वृद्धिको कुचक्रमा अल्झिएको थियो । तर पछिल्लो समय भने अर्थतन्त्र बिस्तारै सुधारको दिशामा अग्रसर भएको छ ।