News 24 Television
नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो
नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।
रुपन्देहीमा विकास खर्चमा सामान्य वृद्धि, अपेक्षित सुधार हुनै बाँकी 
रुपन्देहीमा विकास खर्चमा सामान्य वृद्धि, अपेक्षित सुधार हुनै बाँकी  रुपन्देहीमा पूँजीगत अर्थात विकास खर्च विगतको तुलनामा झिनो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा खर्च कही सुधार देखिएपनि आर्थिक वर्षको शुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनी विकास खर्च न्यून हुने समस्या भने कायमै छ । 
मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी 
मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी  घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो । मह उत्पादन मात्रै नभएर मौरीपालन सम्बन्धी तालिमसमेत दिने गरेका छन । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण...
Weather Update