सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन
मंगलबार, भदौ २५, २०८१
नाम मात्रैको पर्यटन दशक सुरु नभई असफल, सरकारको फेरि अर्को तयारी
शनिबार, भदौ २२, २०८१
सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशकको रुपमा घोषणा गर्याे । तर विना तयारी हतारमा घोषणा गरिएको भ्रमण दशक नराम्रोसँग असफल भइसकेको छ ।

देश-विदेशमा नेपालको प्रचार गर्दै पोखराको ‘डुलुवा टीम’
शुक्रबार, भदौ २१, २०८१
डुलुवा भन्नेबित्तिकै केही काम नभएको तर पनि लखरलखर डुलिराख्ने भन्ने अर्थ लाग्छ । तर पोखरामा एउटा यस्तो टिम छ जसको नाम नै डुलुवा टिम हो । टिमका धेरैजसो प्याराग्लाईडिङ क्षेत्रका पाईलट र व्यवसायी छन् । वर्षको एक पटक आफ्नो कामकाजबाट बाहिर निस्केर देश भित्रै डुल्ने र पर्यटन तथा प्याराग्लाईडिङको संभावना...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
शुक्रबार, भदौ २१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।

मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित
बिहीबार, भदौ २०, २०८१
बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् ।

हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी
बिहीबार, भदौ २०, २०८१
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विभिन्न कृषि उपज उत्पादनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यो क्षेत्र निकै सुख्खाग्रस्त हुँदा भनेजस्तो उत्पादन हुन सकिरहेको छैन ।

अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण
बिहीबार, भदौ २०, २०८१
अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् ।
साताको लोकप्रीय