News 24 Television
वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो 
वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो  पर्साको वीरगञ्ज महानगरपालिकामा तेश्रो पटक ३ दिने रात्रि बजार संचालनमा आएको छ । नयाँ वर्ष २०८२ लाई लक्ष्ाित गर्दै वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि रात्री बजारको आयोजना गरेको हो । 
फेवा ताल जोगाउने उपाय, नारामै सिमित 
फेवा ताल जोगाउने उपाय, नारामै सिमित  पोखराको सुन्दरतासँगै पर्यटकीय पहिचान बनेको फेवाताल अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ । ताल वरपर अवैध संरचनाहरू विस्तार भइरहेका छन् भने पानीको सतह घट्दो छ, तर संरक्षणका योजनाहरू भने कागजमै सीमित छन् । फेवातालले संरक्षण खोजिरहे पनि निरन्तररुपमा खुम्चीरहेको र दिनहुँ प्रदूषित भइरहेको हुँदा तालको अस्तित्व नै खतरामा परेको छ...
चोभार बन्दरगाहमा बढ्यो चहलपहल 
चोभार बन्दरगाहमा बढ्यो चहलपहल  काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । 
आर्थिक सुधार आयोगको प्रतिवेदन : नियन्त्रणकारी नीति हटाउन सुझाव
आर्थिक सुधार आयोगको प्रतिवेदन : नियन्त्रणकारी नीति हटाउन सुझाव उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा निजी क्षेत्रले नियन्त्रमुखी सरकारी नीति हटाउन सुझाव दिएको बताएका छन् । शुक्रवार निजी क्षेत्र सम्मिलित आयोगको प्रतिवेदन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएपछि प्रतिक्रिया दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै पहलमा आयोग बनेर नियन्त्रणकारी नीतिहरु हटाएर निजी क्षेत्रले स्वतःस्फुर्त काम गर्न सक्नेगरी...
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह 
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह  राजनीतिक अस्थिरताको कारण मार खेपिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विश्वास दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित क्याविनेटका महत्वपूर्ण मन्त्रालयका  मन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका छन् ।
Weather Update