ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम
बिहीबार, कात्तिक ८, २०८१
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या
बुधबार, कात्तिक ७, २०८१
पछिल्लो समय विभिन्न कारणले युवापुस्तामा बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो क्रममा छ भने बैदेशीक रोजगारीमा जाने युवावर्गमा बाँझोपनाको समस्या पनि विकराल बन्दै गएको देखिन्छ ।
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै
बुधबार, असोज २३, २०८१
असोज अन्तिम सातासम्म पनि डेंगी संक्रमण अझै कम भएको छैन । अहिले पनि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप कम नभएको अस्पतालको भनाई छ । अहिले पनि ज्वरोको समस्या लिएर अस्पताल पुग्ने ५० प्रतिशतमा डेंगी संक्रमण देखिने गरेको छ ।
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा
मंगलबार, असोज २२, २०८१
दुर्घटनामा परेर धेरै रगत बगेका विरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा प्रसुतिका लागि रगतको आवश्यता र माग धेरै हुने गर्दछ ।
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने
शनिबार, असोज १९, २०८१
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गत वर्ष ट्रान्स फ्याट सम्बन्धी नयाँ मापदण्ड १ सय ८१ औ दिन देखि कार्यान्वनमा ल्याउँने गरी लागू गरेको थियो । राजपत्रमा उल्लेख भए पश्चात गत साउनको अन्तिम साताबाट यो मापदण्ड कार्यान्वयनमा आईसकेको छ ।
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट !
शुक्रबार, असोज १८, २०८१
असोज ११ र १२ गते परेको अविरल वर्षाले यति ठूलो धनजनको क्षति गर्छ भनेर कसै पनि कल्पना नै गरिएको थिएन । यस पटकको प्राकृतिक विपत्तिसँग जोध्दै बल्ल बल्ल जोगिएकाहरुलाई अहिलेसम्म पनि अलि ठुलो आवाज आए वस्तीमा उर्लेको बाढी र पहिरोको गडगडाहट झै लाग्छ र झस्काउछ ।
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण
शुक्रबार, असोज १८, २०८१
चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ ।
सुमी फर्मास्युटिकलको कालो धन्दा : म्याद गुज्रिएका औषधीमा रि–लेबलिङ
बिहीबार, असोज १७, २०८१
कोरोना कालमा तत्कालीन एमाले नेतृत्वको सरकारलाई १० हजार लिटर सेनिटाइजर दिने सुमी फर्मास्युटिकलले औषधीमा रि–लेबलिङ गर्दै उपभोक्ता अधिकारको हनन गर्ने गरेको पाइएको छ ।
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु
बिहीबार, असोज १७, २०८१
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले घर घरमा खानेपानीको धारा पु¥याएको छ । तर पछिल्लो समय भने धाराको पानी विभिन्न प्रयोजनमा प्रयोग गरिने भए पनि पिउनका लागि भने प्रशोधित जारको पानी प्रयोग गर्ने गरिएको छ ।
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ?
मंगलबार, असोज १५, २०८१
जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित...
