News 24 Television
किशोरीहरुका लागि एचपीभी खोप अभियान
किशोरीहरुका लागि एचपीभी खोप अभियान सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हो । 
नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल
नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल मन्त्री पौडेलले औषधिको उत्पादन बढाएमा बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए । सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा अब नपाउने उनको भनाइ छ ।  अब पनि सिंहदरबार वैद्यखानालाई...
मष्तिष्कघातको कारण र वच्ने उपाय के ?
मष्तिष्कघातको कारण र वच्ने उपाय के ? मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ । 
क्यान्सरको उपचार अब निःशुल्क !
क्यान्सरको उपचार अब निःशुल्क ! सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार  सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी !
जलनको उपचार निःशुल्क बनाइदै, देशैभर यस्तो छ तयारी ! दुर्घटनाबाट होस वा नियोजित रुपमा नै होस, आगो तथा एसिडबाट कोही व्यक्ति जलेको अवस्थामा उपचार खर्च निकै महंगो हुने गर्दछ । जटिल खालका जलनका उपचार गर्नुपरेको अवस्थामा गरिब तथा निम्न वर्गीय व्यक्तिका लागि उपचार खर्च जुटाउन निकै मुस्किल हुने गर्दछ । 
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ ।
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम 
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम  काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालको बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन दिइएको अन्तिम समय बुधवार सकिएको छ । 
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या
धेरै गर्मीमा काम गर्ने पुरुषमा सन्तान नहुने समस्या पछिल्लो समय विभिन्न कारणले युवापुस्तामा बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो क्रममा छ भने बैदेशीक रोजगारीमा जाने युवावर्गमा बाँझोपनाको समस्या पनि विकराल बन्दै गएको देखिन्छ । 
रंगत संकलमा कमी
रंगत संकलमा कमी
Weather Update