News 24 Television
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु 
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले घर घरमा खानेपानीको धारा पु¥याएको छ । तर पछिल्लो समय भने धाराको पानी विभिन्न प्रयोजनमा प्रयोग गरिने भए पनि पिउनका लागि भने प्रशोधित जारको पानी प्रयोग गर्ने गरिएको छ । 
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ?
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ? जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित...
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी !
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी ! कास्कीमा डेङ्गीको संक्रमण ह्वातै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमणबाट असोज महिनामा मात्र ५ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ?
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ? दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश  गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् । 
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा 
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा  नेपालको कानुनले आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यतालाई आधारमा राखी २२ वर्ष अघि २०५९ सालमा गर्भपतनले कानुनी मान्यता दिएको हो । तर असुरक्षित गर्भपन कै कारण ५ प्रतिशत महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् भने धेरैमा जटिल किशिमका स्वास्थ्य समस्या समेत देखिने गरेको छ । 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष  निर्माण सुरु भएको १२ वर्षपछि सुर्खेतको चिङ्गाड गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनले पूर्णता पाएको छ । 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस 
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस  सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाईलासिस सेवा शुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चौतारा अस्पताल सिन्धुपाल्चोकलाई पाँच वटा डाईलासिस मेसिन उपलब्ध गराएपश्चात निःशुल्क डाईलासिस सेवा सञ्चालनमा ल्याइएको हो । सेवाले क्यान्सरका विरामीलाई राहत पुग्ने छ । 
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ?
बिर्सने रोग ‘डिमेन्सिया’ फैलिँदै, जोगिने कसरी ? कुनै पनि व्यक्तिले कुनै कुरा बिर्सनुलाई समान्य मानिन्छ । तर, यसरी विर्सने समस्या सामान्य मात्र नभएर कुनै रोगको लक्षण पनि हुन सक्छ । विशेष गरि ज्येष्ठनागरिकमा विर्सने समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । तर, ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या सामान्य नहुन पनि सक्छ । यो डिमेन्सिया जस्तो गम्भीर रोगको लक्षण...
सुविधा सम्पन्न पालिकामै स्वास्थ्य केन्द्र छोडेर सहरतिर भीड,  उत्साह बढाउन अण्डा उपहार 
सुविधा सम्पन्न पालिकामै स्वास्थ्य केन्द्र छोडेर सहरतिर भीड, उत्साह बढाउन अण्डा उपहार  शिक्षा, स्वास्थ्य लगायतका आधारमा कास्की जिल्ला निक्कै उत्कृष्ट जिल्ला हो । तर सुविधा भएर पनि कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परिक्षण दर भने कमी छ । 
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा विगतमा सञ्चालनमा रहेको वीर अस्पतालको जलन उपचार सेवा २०७२ को भूकम्पपछि बन्द  थियो । शुक्रबारदेखि अत्याधुनिक सुविधा र उपकरणसहित उक्त सेवा पुनः सञ्चालनमा आएको हो । ‘डा. केडी जोशी जलन उपचार केन्द्र’ नामबाट सुरु गरिएको उक्त केन्द्रमा हाल १० वटा जनरल बेड, ५ वटा आईसीयू र ३ वटा अप्रेसन थिएटर...
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो 
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो  स्वास्थ्य उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले ८ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा सञ्चालन भने उद्देश्य अनुरुप अहिलेसम्म पनि हुन सकेको छैन । 
Weather Update