साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै
बिहीबार, कात्तिक ८, २०८१
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
‘वीपी कोइराला स्मृति कप टी–२०’अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेटको सेमिफाइनल समिकरण पूरा
बिहीबार, कात्तिक ८, २०८१
भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।
अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालद्वारा क्लिनस्वीप
सोमबार, कात्तिक ५, २०८१
पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने बराबरीमा गएपछि सुपरओभरमा नेपालले जितेको थियो । तेस्रो खेलमा ८ विकेटको फराकिलो जित हात पार्दै क्लिनस्वीप गरेको हो । तेस्रो खेलअगावै आइतबार नै नेपालले सिरिज जितिसकेको थियो ।
टी–२० सिरिज : अमेरिकाविरुद्ध नेपालको जित
आइतबार, कात्तिक ४, २०८१
खेलको निर्धारित २० ओभरमा नेपाल र अमेरिकाका दुबै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले राम्रो योगदान दिएकाले नेपालले उक्त लक्ष्य सहजै पूरा गर्न सक्यो ।
'गीता उड्डयन एभिएसन फुटसल' प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सलाई
आइतबार, असोज २०, २०८१
गीता उड्डयन एभिएसन फुटसल प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सले चुमेको छ ।
६ वर्षमा पनि बन्न सकेन मिनी रंगशाला, फेरि निर्माण कम्पनी फेर्ने तयारी
बिहीबार, असोज १७, २०८१
३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको मिनि रंगशाला ६ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन ।
