News 24 Television
१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै गर्ने मन्त्री दाबी
१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै गर्ने मन्त्री दाबी उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै गरिने प्रतिबद्धता जनाए । पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरुसँग आग्रह गरे ।
कीर्तिपुर मैदानमा दर्शकको भीडः उद्घाटन खेल कस्तो रह्यो ?
कीर्तिपुर मैदानमा दर्शकको भीडः उद्घाटन खेल कस्तो रह्यो ? घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग ‘एनपीएल’को कीर्तिपुरस्थित क्रिकेट मैदानमा शानदार शुरुवात भएको छ । 
एनपीएल उद्घाटन : सन्दीप र अनिलको टिम भिड्दै, कप्तानहरु के भन्छन् ? 
एनपीएल उद्घाटन : सन्दीप र अनिलको टिम भिड्दै, कप्तानहरु के भन्छन् ?  क्रिकेटको मेगा उत्सव नेपाल प्रेमियर लिग ‘एनपीएल’ शुरु हुन अब केही घण्टा मात्रै बाँकी छ । नेपाल क्रिकेट संघ ‘क्यान’को आयोजनामा नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक हुन गईरहेको एनपीएल यतिबेला क्रिकेट क्षेत्रमात्र नभई समग्र खेलकुद नै क्रिकेटमय बन्न पुगेको छ । 
एकसे एक खेलाडी र उत्कृष्ट प्रशिक्षकले सज्जित पोखरा एभेन्जर्स
एकसे एक खेलाडी र उत्कृष्ट प्रशिक्षकले सज्जित पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले आफ्नो प्रशिक्षण पूरा गरेको छ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स सबैभन्दा महंगो  फ्रेन्चाइच टीम हो । 
एनपीएलको उत्साह : क्रिकेटमा व्यवसाय, पर्यटनमा टेवा  
एनपीएलको उत्साह : क्रिकेटमा व्यवसाय, पर्यटनमा टेवा   पाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आगामी मंसिर १५ गतेदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । एनपीएलका लागि विभिन्न ८ टिमबीच खेल हुँदैछ । एनपीएलका लागि सबै टिमको छुट्टाछुटै तयारी गरिएको छ । भारतमा चर्चित आईपीएल जस्तै नेपालमा पनि क्रिकेटमय बनाउने अपेक्षा गरिएको एनपीएलको ट्रफी सोमवार अनावरण गरिएको छ...
एनपीएलको रौनकः सिगारिँदैछ टीयू मैदान
एनपीएलको रौनकः सिगारिँदैछ टीयू मैदान नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटमा नयाँ उत्साह र रौनक ल्याएको छ । घरेलु तथा विदेशी खेलाडीहरूको सहभागिता, रोमाञ्चक खेलहरू, र रंगीन माहोलले एनपीएललाई नेपाली खेलकुद क्षेत्रको महत्त्वपूर्ण पर्वजस्तै बनाएको छ । 
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ? 
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ?  बहुवर्षीय ठेक्का नहुँदा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा भैरहवामा बनिरहेको सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र छ । रंगशालमा डेढ दशकमा बल्ल १६ प्रतिशत हाराहारी काम भएको छ । न्युन बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रियस्तरको मैदान यति नै समयमा बन्छ भन्ने...
Weather Update