टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश
शुक्रबार, असार १४, २०८१
टी–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित
आइतबार, असार ९, २०८१
एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले...
टी-२० विश्वकपमा नेपाल कहाँ चुक्यो ?
मंगलबार, असार ४, २०८१
नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेट यात्रा जितविहिन हुँदै टुंगिएको छ । नेदरल्याण्डसँगको पहिलो खेल पराजयपछि अन्य खेलमा सफलता ल्याउने विश्वासका साथ मैदान उत्रिएको नेपाली टोली सबै खेलमा जितविहिन हुँदै विश्वकप यात्रा टुंग्याएको हो । कस्तो रह्यो त विश्वकप यात्रा ?
जितको मुखमा पुगेर पनि अवसर गुमाएको नेपाल
आइतबार, असार २, २०८१
दोस्रो पटक आईसीसी टी २० विश्वकपमा पुगेको नेपालले शनिवार दक्षिण अफ्रिकासँग पराजय ब्यहोरेसँगै सुपर ८ को दौडबाट बाहिरिएको छ । पहिलो खेलमा एसोसिएटेड राष्ट्र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेल वर्षाको कारण स्थगित हुँदा श्रीलंकासँग अंक बाँडेको थियो । शनिवार दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएसँगै सुपर ८ को...
नेपाल एक रनले पराजित
शनिबार, असार १, २०८१
आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
विश्वकप क्रिकेटः नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
शनिबार, असार १, २०८१
आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न
शुक्रबार, जेठ ३२, २०८१
झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ ।
क्रिकेट संघका अध्यक्षमाथि भ्रष्टाचार आरोप, संसदमै उठ्यो छानबिनको माग
बिहीबार, जेठ ३१, २०८१
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर भ्रष्टाचार आरोप लागेको छ । आईसीसी विश्वकप क्रिकेट खेलका लागि खेलाडी तथा पदाधिकारी अमेरिका उडाउँदा र खेलको पूर्वतयारीमा समेत अनियमितता गरेको आरोपमा उनको राजीनामा माग गर्दै छानबिन आयोग गठन गर्नुपर्ने माग समेत उठेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्ने खेलाडीको १५...
दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग बैशाख २९ गतेदेखि
बिहीबार, जेठ ३१, २०८१
झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ ।
वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द
बुधबार, जेठ ३०, २०८१
आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो ।
विश्वकपको दोस्रो खेलमा श्रीलङ्कासँग भिड्दै नेपाल
मंगलबार, जेठ २९, २०८१
आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।
पारसले कसरी गरे सन्दीपको सेटलमेन्ट ?
मंगलबार, जेठ २९, २०८१
क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्नका लागि वेस्ट इन्डिज पुगेका छन् । अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि नेपालमै रोकिएका सन्दीप अन्ततः वेस्ट इन्डिज पुगेका हुन् । सन्दीपबारे चलिरहेका विभिन्न प्रचारका बीच विश्वकप खेल्न जानुलाई पुनः नयाँ कोणबाट बहस गर्न थालिएको छ ।