News 24 Television
वेस्ट इण्डिजमाथि हावी भयो नेपाल
वेस्ट इण्डिजमाथि हावी भयो नेपाल नेपालको दाँजोमा निक्कै बलीयो टोली वेस्ट इन्डिज ‘ए’ सँग नेपालको बोहनी निकै उत्साहजनक भएको छ । पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । विश्वकप तयारीको अन्तिम सिरिजको पहिलो खेलमा नेपालको यो प्रदर्शनले टोलीको हौसला बढेको छ । यद्यपी यो जितले टोलीको थुप्रै कमजोरीहरु भने छायाँमा परेको छ । 
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २०औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् ।  
साहना प्रधान स्मृति राष्ट्रिय हक्की भोलिदेखि
साहना प्रधान स्मृति राष्ट्रिय हक्की भोलिदेखि छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । नेपाल हक्की संघको आयोजनामा शनिबारदेखि प्रतियोगिता शुरु हुन लागेको   हो ।  हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माका अनुसार प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने छ ।...
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा 
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा  आगामी जुन पहिलो साता अमेरिका र वेष्ट इन्डिजमा टी २० विश्वकप सुरु हुँदैछ । सन् २०१४ को विश्वकपमा छनोट भएको नेपालले १० बर्षपछि फेरी विश्वकपको टिकट काटेको छ । अबको एक महिनापछि विश्वकप क्रिकेटको मञ्चमा नेपालको झण्डा फहरिने छ । विश्वकपको अन्तिम तयारीस्वरुप नेपालले टेस्ट राष्ट्र वेष्ट इन्डिजको ‘ए’ टोलीलाई...
भलिबल टोली बङ्गलादेश प्रस्थान
भलिबल टोली बङ्गलादेश प्रस्थान बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।  ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो । 
प्रथम उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप हुँदै 
प्रथम उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप हुँदै  नेपालमा पछिल्लो समय सबैभन्दा लोकप्रिय खेलको रुपमा स्थापित फुटबल खेलको विकासका लागि गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप आयोजना गर्दैछ । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता २०८१ नाम दिइएको उक्त प्रतियोगिता यही वैशाख १५ गतेबाट सञ्‍चालन गर्नेगरी तयारी भइरहेको छ । 
Weather Update