News 24 Television
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस !
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस ! क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएपछि उनका समर्थकहरु सडकमै उत्रिएका छन् । खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालको सार्वभौमिकतामाथि प्रश्न गरेकोदेखि सन्दीपले सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् । यस्तोमा सन्दीप भने समर्थकमाथि भावनात्मक रुपले आफूप्रति सदासयता ल्याउने कोसिसमा जुटेका छन्...
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा 
यसकारण अमेरिकाले दिएन सन्दीपलाई भिसा  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ? 
‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’  : डोको क्यारी रन प्रतियोगिताको उपाधि छत्र कार्कीलाई
‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ : डोको क्यारी रन प्रतियोगिताको उपाधि छत्र कार्कीलाई ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका  छत्र कार्कीले जितेका छन्।
सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ? 
सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ?  क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएसँगै खेल जीवनमा सक्रिय बन्ने उद्घोष गरिसकेका छन् । 
क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा
क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ । 
सन्दीप लामिछानेले पाए सफाई, उल्टियो फैसला !
सन्दीप लामिछानेले पाए सफाई, उल्टियो फैसला ! चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी सावित गर्दै ८ वर्षको फैसला सुनाएकोमा सो फैसला उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । 
सन्दीप प्रकरणमा नाम जोडिएको भन्दै पारसको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी 
सन्दीप प्रकरणमा नाम जोडिएको भन्दै पारसको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी  नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने केही बर्षदेखि बलात्कारको आरोपबाट गुज्रिइरहेका छन् । सन्दीपमाथि ‘स्टार्डम’को आडमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । 
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । 
रारामा १० जिल्लाका १७ टिम कबड्डीमा भिड्दै
रारामा १० जिल्लाका १७ टिम कबड्डीमा भिड्दै यहाँको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा अवस्थित नेपालको ठूलो ताल रारामा सञ्चालन हुने कर्णालीकै प्रथम प्रदेशस्तरीय कबड्डी खेलमा १० जिल्लाका १७ टिम दर्ता भएका छन् । यही बैशख २६ गतेबाट राराको किनारमा रहेको ओखरबोटामा हुने उक्त खेलमा १७ टिम भिड्ने भएका हुन् ।
Weather Update