लोकगीतको जर्गेना गर्दै संगीत श्रष्टाहरु
आइतबार, असार ९, २०८१
प्रा.डा जोशीद्वारा लिखित नाटक ‘मिसामी’ को लोकार्पण
बुधबार, असार ५, २०८१
प्रा.डां श्याम जोशीद्वारा लिखित नाटक ‘मिसामी’ लोकार्पण गरिएको छ । २०३० सालको दसैंमा दोलखा शहरको मुख्य बजारमा मन्चन गरिएको दोलखा भाषाको नाटक ‘ मिसामी’को यही असार १ गते काठमाडौंमा लोकार्पण गरिएको हो ।
क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक
मंगलबार, जेठ १५, २०८१
साहित्यकार क्रान्ति पराजुलीको नवीनम् उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो ।
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि, ६६ पुरस्कार प्रदान गरिँदै
सोमबार, जेठ १४, २०८१
गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।
आमालाई चिताबाट फर्काइएको त्यो क्षण...
बुधबार, वैशाख २६, २०८१
कुरा आजभन्दा करिब १२ वर्षअगाडिको हो । वि.स. २०६७/६८ सालतिरको कुरा । मेरो दैनिकी उहीँ थियो । काठमाडौँको भागदौड अनि व्यस्त समय ।
मेरो शिशापसल थियो, कालोपुलमा । बिहानदेखि रातिसम्म सोही कर्ममा व्यस्त हुन्थेँ । त्यसदिन पनि नियमित दैनिकीमा लागिसकेको थिएँ म । बिहानै पसलमा पुगेँ । ९ बज्दानबज्दै हेटौंडास्थित...
‘पुस्तक मेरो लागि आतंक होस’
शुक्रबार, वैशाख ७, २०८१
यस्तो सुन्न पाउँ
पहिलोपटक
लाइब्रेरीबाट पुस्तक चोरी भयो
हल्लाखल्ला मच्चियो
सिसीक्यामराले चोर समातियो
लाइब्रेरीबाट निस्केर चोर
बगैँचामा पुस्तक पढदै थियो