News 24 Television
पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित
पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण "लेकबेँसीका सुगन्धहरू" नामक कृति सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।  
जनताको पीडामा ध्यान छैन, प्रतिशोधमा तल्लीन सरकार
जनताको पीडामा ध्यान छैन, प्रतिशोधमा तल्लीन सरकार जनताको प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दाहरूमा सरकार उदासीन देखिएको छ। यसका परिणामस्वरूप जनताको आक्रोश बढ्दै गएको विभिन्न घटनाक्रमले देखाएको छ। सरकारप्रति जनताको निराशा बढ्दै जाने हो भने सरकारको आयु पनि छोटिन सक्छ। यही कुरा बुझेर केपी ओली सरकार कार्यदलको भर लगाएर भए पनि सरकार टिकाउने खेलमा लागेको छ। त्यसका लागि सरकारले...
नेपाल वाङ्मय परिषदद्वारा नेपाल र भारतका ४ स्रष्टा सम्मानित हुँदै
नेपाल वाङ्मय परिषदद्वारा नेपाल र भारतका ४ स्रष्टा सम्मानित हुँदै नेपाल वाङ्मय परिषदले हरेक वर्ष साहित्यिक क्षेत्रका प्रतिभा (स्रष्टा)हरूलाई सम्मानित गर्दै आएको छ । यसै क्रममा वि.सं. २०८० का लागि ४ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ ।
साहित्यकार चालिसेलाई ब्यथित पुरस्कार 
साहित्यकार चालिसेलाई ब्यथित पुरस्कार  साहित्य सदन नेपालद्वारा सदनका संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान’ २०८१ बाट  साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेलाई प्रदान गरिएको छ ।
युवा शक्ति पलायन र देशको भविष्य 
युवा शक्ति पलायन र देशको भविष्य   हैन यो नेपाल भन्ने देशमा के हुँदैछ ?  कसैलाई थाहा छैन । नेताका भाषण सुने सुखै-सुख छ । जनताको कुरा बुझे समस्या मात्रै छ । भौगोलिक र जनसंख्या रूपमा तुलना गर्ने हो भने छिमेकी राष्ट्र भारतको एउटा प्रान्तभन्दा पनि सानो देश नेपालमा यतिधेरै संरचना किन ? सात ओटा प्रदेश, केन्द्रिय...
नेपालमा बहिरा समुदाय : विभेद, अपहेलना र चुनौतीहरू
नेपालमा बहिरा समुदाय : विभेद, अपहेलना र चुनौतीहरू नेपालमा बहिरा समुदायले भोग्नुपरेका यी चुनौतीहरूलाई समाधान गर्नका लागि सबै पक्षबाट प्रयास हुन आवश्यक छ । सरकार, गैरसरकारी संस्थाहरू, निजी क्षेत्र र आम नागरिकहरू सबैले मिलेर बहिरा समुदायलाई समाजको मुलधारमा ल्याउन र उनीहरुमाथि हुने गरेको शोषण तथा विभेद अन्त्य गर्नका लागि काम गर्नुपर्छ ।
९६औँ विकल जयन्ती सम्पन्न 
९६औँ विकल जयन्ती सम्पन्न 
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण नेपाल भाषाको आधुनिक गद्य कविताका अग्रज पूर्ण वैद्यबारे लेखिएको स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण गरिएको छ । 
Weather Update