News 24 Television
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री
योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल योगभूमि रहेको बताए । नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि भन्दै उनले नेपाल योगको धरोहर भएको बताए  । नेपालका तीन...
आइतबारसम्म देशभर मनसुन फैलिने
आइतबारसम्म देशभर मनसुन फैलिने आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेकाे छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व...
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश सरकारले कवाडी व्यवसायीहरूमाथि प्रहरी लगाएर धरपकड गरेको भन्दै सांसद अमरेशकुमार सिंह र प्रभु शाह आक्रोशित भएका छन् । प्रायः मधेसी मूलका कवाडी व्यवसायीहरूले पुराना र काम नलाग्ने कवाड वस्तु संकलन गरेर काठमाडौँमा गुजारा चलाउँदै आएका छन् । तर पछिल्लो समय काठमाडौँमा कवाडी व्यवसाय गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले दमन गर्न...
Weather Update