News 24 Television
मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने
मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
सेती नदीको त्रासदीः सुकुम्बासी बस्ती रातभर जाग्राममा
सेती नदीको त्रासदीः सुकुम्बासी बस्ती रातभर जाग्राममा केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेको छ । सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको बारम्बार चर्चा गरिए पनि जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन...
एकै दिन बाढी-पहिरोका ३४ लाख एसएमएस !
एकै दिन बाढी-पहिरोका ३४ लाख एसएमएस ! जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा बाढी-पहिरोसम्बन्धी ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आइतबार १२ बजेसम्म मुलुकका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।     विभागका प्रवक्ता सुनिल...
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
सप्तकोशीका ४१ ढोका खोलिए
सप्तकोशीका ४१ ढोका खोलिए सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । 
आजको मौसम देशभर वर्षा 
आजको मौसम देशभर वर्षा  मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ?
के हो चट्याङ ? चट्याङबाट जोगिन के गर्नुपर्छ ? वर्षायाम सुरु भएसंगै बाढी, पहिरो, लगाएत प्राकृतिक विपत्तिका साथै चट्याङका कारण पनि मुलकुले ठूलो क्षति व्यहोर्नु पर्छ । 
‘म्याजिक’को भ्रममा पर्दा चिप्लिएका प्रचण्ड, ओलीको बाघचाल सामु निरीह
‘म्याजिक’को भ्रममा पर्दा चिप्लिएका प्रचण्ड, ओलीको बाघचाल सामु निरीह दुईपटक प्रधानमन्त्री खाइसकेका, नेकपालाई मुठीमा घुमाएर पछारेका र राजनीतिमा बाघचाल खेल्न माहिर एमाले अध्यक्ष केपी ओलीले जब गठबन्धन सरकारमा महत्वपूर्ण हिस्सा नै खोजेनन्, त्यहीबाट उनको चाल धेरैले अड्कल गरिसकेका थिए । राजनीतिक विश्लेषकका कुरा छाडौँ, आम सचेत युवाले समेत प्रचण्ड नेतृत्वको सरकार अब तीन महिनाभन्दा बढी नटिक्ने अड्कल त्यहीबेला गरिसकेका...
Weather Update