सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने तयारी
शुक्रबार, जेठ ३२, २०८१
गठबन्धन सरकारले गति लिन नसकेको एमालेको निष्कर्ष, तर पनि रक्षात्मक
शुक्रबार, जेठ ३२, २०८१
सत्तारुढ प्रमुख घटक रहेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले सरकारको काममा गति नदेखिएको बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने भन्दै बुधवार सञ्चारकर्मी सामु बताएका थिए । बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभए पनि नागरिकका विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ...
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
बिहीबार, जेठ ३१, २०८१
सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।
विज्ञापन एजेन्सी र मिडियाका छाता संगठनबीच आचारसंहिता लागु गर्ने सम्झौता
बिहीबार, जेठ ३१, २०८१
नेपाल विज्ञापन संघ (आन),राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालको आचारसंहिता सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बुधवार आनका महासचिव कृष्णप्रसाद घिमिरे, नानका महासचिव आशिष खड्का, मिडिया सोसाइटीका महासचिव मदन लम्साल र मिडिया एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा आनका...
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
बिहीबार, जेठ ३१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधबार भेटवार्ता भएको छ ।
एमाले जोगाउन संसद विघटन गर्नु असामान्य घटना
बुधबार, जेठ ३०, २०८१
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमाले पार्टी जोगाउन संसद विघटन गर्नुपरेको बताएपछि यसले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढाएको छ । सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षले नेकपाकालीन प्रधानमन्त्री भएको बेला पार्टीभित्रैबाट आफूविरुद्ध घेराबन्दी भएकोले एमाले जोगाउनका लागि संसद नै विघटन गरेको अभिव्यक्ति शनिबार दिएका थिए । उनले...
‘भोलेन्टियर्स नेटवर्क’ बनाउँदै ओली, तर कसका लागि ?
मंगलबार, जेठ २९, २०८१
स्वतन्त्र रुपमा निर्वाचन जितेर धरानको मेयर बनेका हर्क साम्पाङले स्वयंसेवी श्रमदानमार्फत विकास कार्यलाई नमुनाका रुपमा अघि बढाए । २०७९ को स्थानीय निर्वाचनपछि धरानमा उदाएका साम्पाङ श्रमदानमार्फत खानेपानी आयोजना, वृक्षारोपण लगायत विकास निर्माण र समाजोपयोगी काम गराएर चर्चामा रहे । उनी आफै पनि जनसाधारणसँगै श्रमदानमा खट्दै आएका छन् । धेरैले उनको...
बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा हुने
सोमबार, जेठ २८, २०८१
सरकारले बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा गर्ने भएको छ ।
सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ...