गौशाला चोकका घर र सटरमा महानगरको डोजर
आइतबार, जेठ ६, २०८१
राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य
आइतबार, जेठ ६, २०८१
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा उग्र व्यवहार देखाइरहेको छ । आरोप लागेका गृहमन्त्री छामिछानेले आफू संसदमै उभिएर आरोपबारे बोल्न पाउनुपर्ने माग राखेको धेरै दिन भइसक्दा पनि काँग्रेसले बोल्नै नपाउने अडान राखेको छ । यद्यपि सत्तारुढ दल एमाले, माओवादी...
थप संकटमा रवि
आइतबार, जेठ ६, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर संसद अवरोध गरेको लामो समय भइसक्यो ।
स्थानीय सरकारको समेत पत्तोमा नरहेका ११ गाउँहरु
शनिबार, जेठ ५, २०८१
बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने ११ गाउँ एकदमै विकट छन् । भारतीय सीमानाकासँगै जोडिएका यी गाउँहरु भरखरै स्थानीय सरकारको सम्पर्कमा आएका छन् । स्थानीय सरकारको सम्पर्कमा समेत भरखरै आएका गाउँहरु शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सुविधाबाट पनि बञ्चित छन् ।
आफूले गरेका गलत निर्णय ओझेल पार्न काँग्रेसमाथि खनिए ओली
बिहीबार, जेठ ३, २०८१
चर्चित गिरीबन्धु टि–स्टेट जग्गा काण्डमा सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसमाथि खनिएका छन् । आफू प्रधानमन्त्री हुँदा अर्बौं मूल्य पर्ने गिरीबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेका ओली आफ्नो नियत छोप्न काँग्रेसमाथि खनिएका हुन् ।
यसरी भत्काइयो विष्णुमती किनारका घर-टहरा (तस्वीरमा)
बुधबार, जेठ २, २०८१
टोखा नगरपालिकाले विष्णुमती करिडोर निर्माणलाई प्राथमिकता दिएसँगै केही दिन अघि मात्र काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टोखा नगरपालिकाको नाममा पत्राचार गरी तत्काल विष्णुमती करिडोरमा २० मिटरको सडक निर्माण गर्न र घर-टहरा हटाउन निर्देशन दिएको थियो ।
सहकारी पीडितको प्रश्न– ‘रवि निर्दोष भए जीवी किन समातिँदैनन् ?
बुधबार, जेठ २, २०८१
सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएका छन् । पोखरा महानगरपालिकाको छानविन समितिले पनि पोखराको सुर्यदर्शन सहकारीबाट गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिले कानून विपरित ऋण लिएको...
द्वन्द्वकालीन मुद्दा उठाएर अनशन, ‘अभियुक्त’ प्रधानमन्त्रीको राजीनामा मुख्य माग
बुधबार, जेठ २, २०८१
टकपटक अनशन बस्दै सत्याग्रह आन्दोलनका पर्याय बनेका डा। गोविन्द केसीप्रति सुरुमा आम नागरिकको जुन क्रेज थियो, त्यो पछिल्लो समय ध्वस्त भइसकेको छ । सुरु सुरुमा मेडिकल शिक्षाका बेथिति, राजनीतिक आडमा मेडिकल कलेजलाई दिइने सम्बन्धन तथा जनस्वास्थ्यका विषय उठाएर अनशन बस्दा डा। केसी हिरो नै भएका थिए । उनको पक्षमा आम...
बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।