झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील
बिहीबार, माघ ८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले...
आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैँ अनुसन्धान गरी कारबाही गर्ने
बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले समेत अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी दिएको छ ।
आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए। उनले आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट...
स्थानीय सरकार बीचैमा छाडेर सिंहदरबारको दौडमा चर्चित अनुहारहरू
मंगलबार, माघ ६, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरूले समेत धमाधम पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराए । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू कार्यकाल बीचैमा छाडेर प्रतिनिधिसभा सांसद बन्ने दौडमा लागेका छन् ।
परिवर्तनका प्रतीक बालेन, बन्लान् त प्रधानमन्त्री ?
सोमबार, माघ ५, २०८२
काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह नेपाली राजनीतिमा नयाँ पुस्ताबाट परिवर्तनको प्रतिक बनेर आएका पात्र हुन् । ०७९ सालको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित जित निकालेका उनी नै राजनीतिको पुस्तान्तरणको अगुवा बने । उनको काम र चरित्रमा अनेकौँ सकारात्मक र नकारात्मक पक्ष देखिएनि राजनीतिमा नयाँ पुस्ताको आगमनका लागि उनले देखाएको साहस...