News 24 Television
सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको राष्ट्रिय सभाध्यक्षको आरोप
सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको राष्ट्रिय सभाध्यक्षको आरोप सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको दाहालकाे भनाइ छ । उनले नागरिकमाथि यस्तो व्यवहार सरकारले गर्न नहुने बताए । शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको भन्दै उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल...
भारतीय विदेशमन्त्रीकाे हप्काइ, चीनसँग सम्झौता र नेपाली पासपोर्टका कुरा
भारतीय विदेशमन्त्रीकाे हप्काइ, चीनसँग सम्झौता र नेपाली पासपोर्टका कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसामु पनि आफूले सार्क शिखर सम्मेलनबारे कुरा उठाउँदा जयशंकरले उल्टै प्रतिप्रश्न गरेको आरजुले समितिमा बताइन् । उनले समितिको बैठकमा भनेकी छन्– ‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । भारत जाँदा मैले विदेशमन्त्री एस जयशंकरसँग सार्क सम्मेलनको विषय उठाएकी थिएँ । तर जयशंकरजीले प्रतिप्रश्न गर्दै भन्नुभो– तिम्रो...
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । हिजो आइतबार काठमाडौँ जिल्ला अदालतमा उनको बयान लिइएको थियो भने आज सोमबार बिहानबाटै सुरु भएको थुनछेक बहस लम्बिएको छ । बहस नसकिएपछि रविलाई बुधबारसम्म न्यायिक हिरासतमै राखिएको छ । भोलि मंगलबार सार्वजनिक बिदा भएका कारण अदालत खुल्ने छैन । बुधबारबाट...
सरकारवादी मुद्दाहरुमा ६८.२७ प्रतिशत सफलता
सरकारवादी मुद्दाहरुमा ६८.२७ प्रतिशत सफलता महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेकका अदालतहरुमा सरकारवादी मुद्दा फर्छ्यौटमा ढिलाई नभएको दाबी गरेका छन् । आईतवार महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सर्वाजनिक गर्द आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । सर्वोच्च अदालतबाहेक देशभरका अन्य अदालतहरुमा सरकारवादी मुद्दाहरु १८ महिनाभन्दा अगाडि नै फर्छ्यौट हुने गरेको बताउँदै...
Weather Update