News 24 Television
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा करिब २ महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी प्रशासन र राज्यसत्ताले ज्यादति गरेको भन्दै सर्वत्र विरोध हुन थालेको छ । राजनीतिक नेतृत्व तथा पूर्व प्रधानमन्त्रीदेखि लिएर मानव अधिकारवादी संघ–संस्थाहरुको ध्यान अहिले रविमाथि परेको छ ।...
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप विभिन्न सहकारीहरुको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने गरी म्याद थपिएको छ ।  आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएर लामिछानेमाथि थप अनुसन्धानका लागि म्याद थप्न प्रस्ताव गरेको थियो । सरकारी...
काँग्रेससँगै बारम्बार झस्किन्छन् ओली, के छ त्यस्तो ‘थ्रेट’ ? 
काँग्रेससँगै बारम्बार झस्किन्छन् ओली, के छ त्यस्तो ‘थ्रेट’ ?  प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ता गठबन्धनप्रतिको शंका र त्रास कायमै देखिन्छ । नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकार बनेको ५ महिना पूरा हुन लाग्दा पनि ओलीमा गठबन्धनप्रतिको त्रास र शंका उत्तिकै देखिने गरेको हो । बाँकी समयको आधा–आधा कार्यकाल सत्ता नेतृत्व गर्ने समझदारी गरेर काँग्रेस–एमालेले गत असारमा सरकार निर्माण...
Weather Update