केको आडमा रोकियो छायाँ सेन्टरबारे फैसला, को छ पर्दापछाडि ?
मंगलबार, मंसिर २५, २०८१
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन
मंगलबार, मंसिर २५, २०८१
विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा करिब २ महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी प्रशासन र राज्यसत्ताले ज्यादति गरेको भन्दै सर्वत्र विरोध हुन थालेको छ । राजनीतिक नेतृत्व तथा पूर्व प्रधानमन्त्रीदेखि लिएर मानव अधिकारवादी संघ–संस्थाहरुको ध्यान अहिले रविमाथि परेको छ ।...
अर्थमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्रीकाे भेट, आर्थिक सहायता बढाउनेबारे छलफल
सोमबार, मंसिर २४, २०८१
लीलाबल्लभलाई सर्वोच्चले पनि दियो उन्मुक्ति, भ्रष्टाचारीको संरक्षणले बदनाम राजनीति
आइतबार, मंसिर २३, २०८१
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप
आइतबार, मंसिर २३, २०८१
विभिन्न सहकारीहरुको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने गरी म्याद थपिएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएर लामिछानेमाथि थप अनुसन्धानका लागि म्याद थप्न प्रस्ताव गरेको थियो । सरकारी...
काँग्रेससँगै बारम्बार झस्किन्छन् ओली, के छ त्यस्तो ‘थ्रेट’ ?
शुक्रबार, मंसिर २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ता गठबन्धनप्रतिको शंका र त्रास कायमै देखिन्छ । नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकार बनेको ५ महिना पूरा हुन लाग्दा पनि ओलीमा गठबन्धनप्रतिको त्रास र शंका उत्तिकै देखिने गरेको हो । बाँकी समयको आधा–आधा कार्यकाल सत्ता नेतृत्व गर्ने समझदारी गरेर काँग्रेस–एमालेले गत असारमा सरकार निर्माण...