News 24 Television
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा 
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा  बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।
नेपालमै माग धान्न नसकिरहेको बेला राँगाको मासु चीन निर्यात
नेपालमै माग धान्न नसकिरहेको बेला राँगाको मासु चीन निर्यात चीनमा राँगा–भैँसीको मासु निर्यात गर्ने विगतदेखिकै प्रयास भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यसै मंसिरमा भएको चीन भ्रमणका बेला यसले मूर्त रुप लिएको हो । अघिल्लो साल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने प्रयासस्वरुप नेपालबाट प्रशोधित राँगा–भैँसीको मासु चीनमा निर्यात गर्न अनुमति...
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या !
भारतीय सीमा र हुस्सु लाग्ने ठाउँमा बनाइएको विमानस्थलमा प्रविधिकै समस्या ! सरकारले काठमाडौँस्थित एक मात्र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको काम सुरु गरेसँगै उडान कटौती भएको छ । समानान्तर ट्याक्सी वे निर्माण लगायत कामका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिँदै आएको छ । यससँगै सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देशी–विदेशी वायुसेवा कम्पनीहरुलाई उडान गर्न फोर्स अनुरोध...
देश बिग्रनुमा सरकारी कर्मचारी कति जिम्मेवार ? 
देश बिग्रनुमा सरकारी कर्मचारी कति जिम्मेवार ?  नेपालमा सुशासन कायम हुन नसक्नु, भ्रष्टाचार तथा घुसखोरी मौलाउनु र देश रुपान्तरण हुन नसक्नुमा सरकारी कर्मचारी ज्यादा जिम्मेवार रहेको तर्क हुँदै आएका छन् । मूलतः राजनीतिक दल र नेताहरुले देश बिगारेको आरोप लाग्ने गरेको नेपालमा सरकारी कर्मचारीहरुको रवैयाबारे पनि बेलाबेला चर्चा हुने गरेको छ । कतिपय मन्त्रीहरु नै कर्मचारीका अघि...
टुकुचाले मच्चाउँदै भाडभैलो ! को के गर्न तम्सिदै ?
टुकुचाले मच्चाउँदै भाडभैलो ! को के गर्न तम्सिदै ? शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुकुचाको दायाँबायाँ कोरिडोर निर्माणको योजना बनेपनि उच्च अदालत पाटनको आदेशपछि महानगर टुकुचा खोज्ने अभियानबाट पछि हट्न बाध्य बन्यो । तर, पछिल्लो समय महानगरपालिकाका जनप्रतिनिधिले नै टुकुचाको दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने माग राखेपछि टुकुचाको बहस पुनः सतहमा आएको छ । 
Weather Update