News 24 Television
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दर्ता
पूर्वगृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दर्ता सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने, जीबी राई, रामबहादुर खनाल, छविलाल जोशी र लिला प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको बताउँदै शर्माले यसमा लामिछानेलाई २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र जिबी राईलाई ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा विगो दाबी गरिएको जानकारी दिइन् । उनले मुद्दा अनुसार...
संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव
संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताएका छन् । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गरे । उनले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु...
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा 
१४ वर्षीय शर्मिलाको काँधमा ५ बहिनीको जिम्मेवारी, मागेर गुजारा  बुबाको मृत्युपछि आमाले अर्को विवाह गरेर गएपछि १४ वर्षीया शर्मिला रोकायाको काँधमा ११ वर्ष मुनिका पाँच बहिनीको जिम्मेवारी रहेको छ । अभिभावविहिन बनेका उनीहरु उचित शिक्षादीक्षाको त कुरै छोडौ, बिहान बेलुका दुई छाक खान समेत नपाउने अवस्थामा पुगेका छन् ।
Weather Update