News 24 Television
सहकारी पीडितहरुको आन्दोलनमा झडप
सहकारी पीडितहरुको आन्दोलनमा झडप काठमाडौंमा सहकारी पीडितहरुले आन्दोलन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र सहकारी पीडितबीच झडप समेत भएको छ । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो ।
दुर्गा प्रसाईलाई के हुन सक्छ कारबाही ? 
दुर्गा प्रसाईलाई के हुन सक्छ कारबाही ?  प्रसाईले सार्वजनिक गरेका प्रमाणहरु झुटा सावित भएमा कसूरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । सरकारले प्रसाईविरुद्ध कागजात कीर्ते र मानहानिमा समेत मुद्दा चलाउन सक्छ । सरकारी लिखत, कागजात तथा हस्ताक्षर कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग...
Weather Update