अप्रत्याशित र विनाशकारी प्राकृतिक विपद्को श्रृंखला
बिहीबार, असार २६, २०८२
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै
बिहीबार, असार २६, २०८२
पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षण गर्न गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’को रूपमा घोषणा गरेको छ । पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा घोषणा गरेका हुन् ।
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही
बिहीबार, असार २६, २०८२
असार १६ गतेदेखि २२ गतेसम्म एक सातासम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन र इतर पक्षको प्रतिशोधपूर्ण बहस निकै चर्किएको थियो ।
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
बुधबार, असार २५, २०८२
पछिल्लो समय मुलुकमा राजतन्त्र फर्किनुपर्ने मागसहित उठेको राजाबादी आन्दोलन एकाएक सेलाएको छ। सडक तताउने तेवरका साथ सुरू भएको आन्दोलन अहिले न ध्वनि छ, न दृश्य। यसको पछाडि नेतृत्वमा देखिएको कमजोरी, आपसी फुट, एकताको अभाव र सत्तासीन तीन प्रमुख दलहरूको गहिरो रणनीति रहेको विश्लेषण गरिँदैछ।
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ?
बुधबार, असार २५, २०८२
प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणबाट फर्किसकेका छन् । संसदमा ओलीले स्पेन भ्रमणको औपचारिक जानकारी नै दिएपनि स्पेन भ्रमणमा झेल भएको आरोप लागेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा केहि मानिसलाई लिएर उतै छाडेर आएको गम्भीर आरोप लगाएपछि संसदमा यो विषयमा तनावको स्थिति बनेको छ ।


