ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि...
बुधबार, असार २५, २०८२
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ?
बुधबार, असार २५, २०८२
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो वर्ष देशभर सरदरभन्दा अत्यधिक वर्षाको सम्भावना छ । बाढी, पहिरो, डुबान, चट्याङ, जमिन कटानजस्ता मनसुनजन्य विपद्बाट ४ लाख बढी घरधुरी जोखिममा छन् । विगतको भयानक तथ्यांक, राज्यको कमजोर पूर्वतयारी र यस वर्षको असामान्य वर्षा सम्भावनाले गम्भीर मानवीय संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिइरहेको...
हिमताल फुटेर बाढी आएको आशंका, टरेको छैन थप क्षतिको जोखिम
मंगलबार, असार २४, २०८२
जल तथा मौसम विज्ञान विभागले उक्त विध्वंशकारी बाढी वर्षाका कारण मात्र नभएर हिमताल फुटेर आएको हुनसक्ने बताएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तिब्बततर्फको लेन्डेखोलामा अचानक बाढी आएर नेपालतर्फ भोटेकोशीमा मिसिँदा ठूलो क्षति भएको हो । यसरी बाढी आउनुको कारण हिमताल विस्फोटन रहेको र रसुवागढी तथा...
नेताहरूको रगतमै भ्रष्टाचार, विदेशी ऋणमा बनाइएका आयोजना थलालिङ्ग
सोमबार, असार २३, २०८२
यसरी नीति निर्माण तहमा रहेका जिम्मेवार नेता तथा सांसदहरुबाटै घरी सिंहदबार विदेशीलाई जिम्मा दिनुपर्ने र घरी ७२ जिल्ला विदेशीलाई लिजमा दिनुपर्नेजस्ता अभिव्यक्ति आउनु मुलुकमा चरम भ्रष्टाचार, अराजकता, मिलेमतो तथा पूर्वाग्रही सोच रहेको प्रमाण हो । भैरहवा र पोखरा विमानस्थल यसको तथ्य हुन्, जहाँ विदेशी ऋण लिएर भ्रष्टाचार भएको संसदीय समितिकै...


