News 24 Television
नेपाली भूमिका भारतीय डोजर, निरिह सरकार बरु जंगिए स्थानीय 
नेपाली भूमिका भारतीय डोजर, निरिह सरकार बरु जंगिए स्थानीय  सार्वभौम मुलुक नेपालमा भारतको हस्तक्षेप समय समयमा सतहमा आउने गर्छ । अहिले पनि दार्चुलाको सदरमुकाम, महाकाली नगरपालिका–५, बसपार्क क्षेत्रको नेपाली भूमिमा भारतीय स्काभेटर खुलेआम संचालनमा आएको छ । दार्चुलामा पटक–पटक भारतीय हस्तक्षेप हुँदै आएपनि सीमा सुरक्षामा सरकारको ध्यान गएको छैन । 
रास्वपा स्वाह शैली ! भित्रभित्रै जालझेलका श्रंङ्गखला कस्ता ?
रास्वपा स्वाह शैली ! भित्रभित्रै जालझेलका श्रंङ्गखला कस्ता ? राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको असन्तुष्टि छरपष्ट हुन थालेको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा गएपछि रास्वपाभित्रको उकुसमुकुस बाहिरिन थालेको देखिन्छ । रविको व्यक्तित्वको भरमा प्राप्त जनमतलाई रास्वपाले स्थिर र कायम राख्ने प्रयत्न गर्न सकेको छैन, भने सुशासनको पक्षमा दह्रो उभिन नसक्दा असन्तुष्टिका विषयहरु सार्वजनिक हुन...
काठमाडौंमा फेरि विध्वंश मच्चाइदै ! कसले बुन्दैछ कस्ता योजना ?
काठमाडौंमा फेरि विध्वंश मच्चाइदै ! कसले बुन्दैछ कस्ता योजना ? राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधाज्ञा तोड्ने चेतावनी दिएसँगै यसबारे चर्चा शुरु भएको छ । राजसंस्था, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका मुद्दा लिएर सडकमा ओर्लिएको राप्रपाले धम्कीपूर्ण शैलीको चेतावनी दिदै गर्दा सरकारले भने गणतन्त्रविरोधि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ । सरकारको प्रष्ट नीतिका बाबजुत राप्रपाको यस्तो हठले सम्भावित स्थिति कस्तो रहला...
शिक्षक आन्दोलनले आत्तिएको सरकारलाई निजामति कर्मचारी अर्को सन्त्रास  
शिक्षक आन्दोलनले आत्तिएको सरकारलाई निजामति कर्मचारी अर्को सन्त्रास   निजामति कर्मचारी सेवा ऐन कहिलेसम्म संसदबाट कानूनको रुपमा आउला ? यो आम प्रश्न बनेको छ । कानून निर्माणमा जुट्नुपर्ने प्रतिनिधिसभा अनेक विवादमा रुमल्लिदा संघीय कानून बन्न सकेको छैन । यहि कानून अभावका कारण सडकमा आन्दोलनदेखि अनेक माग राख्दै विरोधका कार्यक्रम गर्ने क्रम समेत चलिरहेको छ । यस्तोमा निजामति ऐनबारेको विमर्शमा...
गभर्नर बन्न ‘डिल’ कहाँ कोसँग ? तिखारिदै ‘ल’ हतियार ! 
गभर्नर बन्न ‘डिल’ कहाँ कोसँग ? तिखारिदै ‘ल’ हतियार !  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको दौड अहिले राजनीतिक शक्ति र सौदाबाजीको अखडा बनेको छ । पद केवल एउटा भएपनि त्यसको वरिपरिको रस्साकस्सीले सत्ता सन्तुलन नै हल्लाउने संकेत दिइरहेको छ । कांग्रेस र एमालेबीच गुपचुप सहमतिदेखि लिएर अदालतसम्म पुगेको कानूनी लडाईले यो दौड झनै रोचक र पेचिलो बन्दै गएको छ । 
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् ।
कर्मचारी सङ्गठनले ११ बुँदे मागसहित राज्य व्यवस्था समितिलाई बुझाए पत्र
कर्मचारी सङ्गठनले ११ बुँदे मागसहित राज्य व्यवस्था समितिलाई बुझाए पत्र ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानून ल्याइने प्रतिवद्धता व्यक्त गरे । उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भुमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्वपूर्ण भुमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत...
सरकार ट्रयापमा ! जता टेक्यो उतै डरलाग्दा भ्वाङ् !
सरकार ट्रयापमा ! जता टेक्यो उतै डरलाग्दा भ्वाङ् ! सरकार अहिले आफै बेहालमा छ । जताततै असन्तुष्टि, अराजकता र अशान्तिका दृष्य बढ्न थालेका छन् । यहि परिस्थिका बीच सरकारले थालेका केही काम वा भनौं अभियानको समेत बेहाल अवस्था देखिएको छ । आमुलक परिवर्तनका लागि वृहत एवम् प्रभावकारी कदम नचाले मुलुकको सन्तुलनता नै डगमगाउने भाविदृष्य देखिइरहेका छन् । 
Weather Update