News 24 Television
ओलीप्रति आक्रामक प्रचण्ड देउवाप्रति नरम
ओलीप्रति आक्रामक प्रचण्ड देउवाप्रति नरम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै पार्टीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानमा सहभागि छन् । अभियानमा सक्रिय सहभागिता जनाएका प्रचण्डले सत्ता गठबन्धनको सरकारलाई अनैतिक सरकार भनिरहेका मात्र छैनन, यो सरकार छिट्टै ढल्ने भविष्यवाण्ी गरिरहेका छन् । सरकार ढले पनि माओवादी केन्द्र भने ८४ सम्म सरकारमा नजाने बताइरहेका छन्...
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा 
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा  केही ठाउँमा निर्माण कार्य सुरुनै भएको छैन भने कैही ठाउँमा निर्माण भएर पनी सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । सुदूरपश्चिमकै मुख्य तरकारी तथा फलफूलको बजारमा कोल्डस्टोर अलपत्र पर्दा किसानको तरकारी कुहिएर माटोमा विलय भएकोे लेखाजोखा छैन । 
फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे !
फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे ! नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच अहिले ‘फेसबुक बन्द हुन्छ त ?’ प्रश्नले सनसनी फैलाइरहेको छ । सरकारले तोकेको दर्ता म्याद सकिन केही दिन मात्र बाँकी हुँदा पनि ठूला प्रविधि कम्पनीहरू मौन बसेपछि फेसबुकसहितका चर्चित प्लेटफर्महरूको भविष्य अनिश्चित देखिन थालेको हो । दर्ता नभए बन्द हुन्छ भन्दै दिएको अन्तिम चेतावनीले यो बहसलाई...
देश खत्तम हुनुमा हामी राजनीतिज्ञहरू नै दोषी हो कि भन्ने लाग्छ  : मन्त्री राणा
देश खत्तम हुनुमा हामी राजनीतिज्ञहरू नै दोषी हो कि भन्ने लाग्छ : मन्त्री राणा राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैँ असहज परिस्थिति बन्ने गरेको तर्क गर्दै उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाइन् । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उनको भनाइ छ । सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन...
निषेधित क्षेत्रमै आन्दोलन गर्ने राप्रपाको तयारी
निषेधित क्षेत्रमै आन्दोलन गर्ने राप्रपाको तयारी उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए । उनका अनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय...
सरकार ढल्ने ठोकुवा गरेका प्रचण्ड भन्छन्- ०८४ सम्म सरकारमा जाँदैनौँ
सरकार ढल्ने ठोकुवा गरेका प्रचण्ड भन्छन्- ०८४ सम्म सरकारमा जाँदैनौँ हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए । जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ ।
Weather Update