News 24 Television
दरबार छोडेपछि पहिलोपटक पूर्वराजा प्रफुल्लित 
दरबार छोडेपछि पहिलोपटक पूर्वराजा प्रफुल्लित  पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा देखिएको दृश्यले राजावादीमात्रै नभई ज्ञानेन्द्र शाह पनि मख्ख देखिन्छन् । दरबार छाडेपछिको पहिलो भव्य स्वागतले प्रफुल्ल देखिएका छन् । तर, राजसंस्था र राजाको मुद्दामा देखिएको एउटा दृश्यले भने राजसंस्थामाथिको प्रसंग नै विवादमा आएको छ । 
पूर्वराजा झन् खतरामा ! भित्रभित्रै चल्दैछ यस्तो गोटी !
पूर्वराजा झन् खतरामा ! भित्रभित्रै चल्दैछ यस्तो गोटी ! पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका छन् । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुला राजनीतिक प्रतिस्पर्धामा स्वागत गर्न सकिने तर, राजा मान्न नसकिने भन्दै धेरै सलबलाएकोप्रति आक्रोश पोखेका हुन् । 
अमेरिकाले टेको झिक्यो ! नेपाल गर्लम्मै !
अमेरिकाले टेको झिक्यो ! नेपाल गर्लम्मै ! अमेरिकी सहायतामा सञ्चालित रोकिएका दर्जनौं परियोजनाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, युएसएडजस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा अवरुद्ध छन् । 
मेयरदेखि मुख्यमन्त्री गफैमा मस्त ! कर्णाली पुल जिङ्गरिङ्ग 
मेयरदेखि मुख्यमन्त्री गफैमा मस्त ! कर्णाली पुल जिङ्गरिङ्ग  सुदूरपश्चिम प्रदेशलाई स्थलमार्गबाट मुलुकका अन्य भागमा जोड्ने मुख्य संरचना हो, कर्णाली पुल । कैलालीको लम्कीचुहा नगरपालिका–३ मा रहेको यो कर्णाली पुल निर्माण सम्पन्नको तीन दशक पुरा भइसकेको छ । तर, भूमार्ग जोड्ने अर्को मुख्य विकल्प नभएको यस्तो महत्वपूर्ण संरचनामा पनि कुनै मर्मत सम्भार गरिएको छैन । 
आफूलाई नपत्याइएको भन्दै तनावमा बामदेव, ‘पर्दैन’ भन्दा पनि एमाले प्रवेशको आकांक्षा !
आफूलाई नपत्याइएको भन्दै तनावमा बामदेव, ‘पर्दैन’ भन्दा पनि एमाले प्रवेशको आकांक्षा ! एक महिना अघि बामदेव गौतम एमाले प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा राम्रैसँग चलेपनि उनले त्यहाँ स्थान पाएनन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका बामदेव गौतमले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नै स्वयम आँफैले एमाले प्रवेश गर्न लागेको हल्ला चलाएका थिए । 
एसईई र वार्षिक परीक्षाको मुखमा शिक्षक आन्दोलनमा
एसईई र वार्षिक परीक्षाको मुखमा शिक्षक आन्दोलनमा झण्डै डेढ वर्षअघि २०८० असोजमा भएका सहमति कार्यान्ययनमा नआएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरु पुनः आन्दोलित भएका छिन् । 
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा ! ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !
पूर्वराजाविरुद्ध माओवादी एक्सनमा ! प्रचण्ड फेरि सुप्रिमो !
पूर्वराजाविरुद्ध माओवादी एक्सनमा ! प्रचण्ड फेरि सुप्रिमो ! तराई–मधेस जागरण अभियानमा होमिएको माओवादी केन्द्रले राजावादीहरु सलबलाउन थालेको भन्दै अभियान स्थगित गरेको छ ।
नेपालमै छन् यस्ता भयंकर महिलाहरु, देशदेखि विदेश हल्लाउने बल !
नेपालमै छन् यस्ता भयंकर महिलाहरु, देशदेखि विदेश हल्लाउने बल ! नेपालका महिलाहरूले केवल परिवर्तनको केही हिस्सा मात्र होइन, परिवर्तनको संवाहकका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । समाजले उनीहरूलाई कहिल्यै चुलोचौकोमा सीमित राख्न खोजे पनि समयसँगै उनीहरूले हर क्षेत्रमा अग्रसर हुँदै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । राजनीतिदेखि सुरक्षाक्षेत्र, विज्ञान, खेलकुद, कला, साहित्यसम्म नेपाली महिलाहरूले आफ्नो अद्भुत क्षमता प्रमाणित गरेका छन्...
डिजिटल अर्थतन्त्र के हो ? नेपालमा यसको कार्यान्वयनमा कस्ता चुनौति ? 
डिजिटल अर्थतन्त्र के हो ? नेपालमा यसको कार्यान्वयनमा कस्ता चुनौति ?  सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल अर्थतन्त्र आजको आधुनिक युगको अपरिहार्य अंग बन्दै गएको छ । नेपालमा पनि डिजिटल अर्थतन्त्रको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ । डिजिटल अर्थतन्त्रका लागि नगदरहित कारोबार, वित्तीय पहुँच विस्तार, पारदर्शिता वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक छ । 
‘बालेन–रवि’हरुप्रति प्रचण्डको स्वार्थ कि उदारपना ? 
‘बालेन–रवि’हरुप्रति प्रचण्डको स्वार्थ कि उदारपना ?  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय जनाधार गुम्दै जाँदा राजनीतिक विचलनमा छन् । चुनावी नतिजाको निरन्तर ओरालो ग्राफ र पछिल्लो समय काँग्रेस र एमाले गठबन्धनमा सरकार बनेपछि त उनी अझ राजनीतिबाटै किनाराकृत हुनुपर्ने अवस्था त नआउँला ? भन्ने त्रासमै पनि पुगे । यद्यपि उनले यसलाई माओवादीको पुनरताजकी गर्ने अवसरकार...
Weather Update