News 24 Television
प्रतिपक्षीको घेरामा ओली, गगनले प्रचण्डलाई सोधेः मिल्नुस किन भन्नुभयो ?
प्रतिपक्षीको घेरामा ओली, गगनले प्रचण्डलाई सोधेः मिल्नुस किन भन्नुभयो ? सरकार र प्रतिपक्षी दलबीचको राजनीतिक तानातान लम्बेतान बन्न पुगेको छ । प्रतिनिधिसभामा राजावादी शक्ति र समूहको सक्रियताको सवालमा चलेका बहस छलफल सरकार भर्सेस प्रतिपक्षीको स्थितिमा पुगेको छ । यस्तोमा माओवादी केन्द्र र एमालेबीचको घोचपेच तीब्र बनेको छ भने कांग्रेस पनि प्रचण्डमाथि प्रश्न गरिरहेको छ । तर, किन यस्तो स्थिति बन्न...
राजावादीको काउन्टरमा गणतन्त्रवादीको प्रदर्शन 
राजावादीको काउन्टरमा गणतन्त्रवादीको प्रदर्शन  पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ को प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दिएको राजनीतिक अभिब्यक्तिले राजनीतिक बहस चुलिएको छ । झण्डै एक महिना पोखरा बसेर फागुन २५ मा काठमाडौं फर्किदा शक्ति प्रदर्शनसहितको राजावादीहरुले गरेको स्वागतले गणतन्त्रवादीहरुलाई झस्काइदिएको छ । माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा पनि प्रतिरोध संघर्षको तयारीमा जुटेको छ...
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ?
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ? प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै विकल्प खोज्न चेतावनी दिएका छन् । प्रचण्डले सरकारको काम र कर्मका कारण नागरिक निराशा बढेको भन्दै सकारलाई सच्चिन समेत अपिल गरेका छन् ।
प्रदेशसभालाई ओलीको सम्बोधन के का लागि ? केन्द्रमा अर्कै बहस !
प्रदेशसभालाई ओलीको सम्बोधन के का लागि ? केन्द्रमा अर्कै बहस ! प्रधानमन्त्री केपी ओलीले अहिले प्रदेशसभालाई सम्बोधन गर्ने काम गरिरहेका छन्  । प्रधानमन्त्री ओलीको सम्बोधन किन र के का लागि ? यसको यथेष्ट जवाफ नदिइएपनि प्रदेशसभा सदस्यलाई उनले राजनीतिक प्रशिक्षण दिने जसरी पेश हुने गरेका छन् । समृद्धिको नारामा पोडिएममा उभिएका प्रधानमन्त्रीले आश्वासन बाँडेपनि के यसले राजनीतिक प्रश्नको समाधान खोज्न सक्ला...
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ'
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ' भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भाषा र संस्कार सहितको संघीय साशन व्यवस्थाले  सम्बन्धित समुदायको आत्मबल बढ्ने तर्क गरे । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
Weather Update